20/04/2026
विषय: विद्यालय पुनः सञ्चालन सम्बन्धी सूचना
यस विद्यालयको नयाँ शैक्षिक सत्र आगामी मिति २०८३ वैशाख १० गते देखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावक ज्यूहरू तथा शिक्षक-कर्मचारीहरूमा यसै सूचनामार्फत जानकारी गराइन्छ।