B'bebs English Medium School

B'bebs English Medium School Complete English Medium located at Madhumara-08, Biratnagar always thrives for Quality Education in

Congratulations to all Class 8 students for excellent result ! And wish best of luck for Class 9.
14/04/2024

Congratulations to all Class 8 students for excellent result ! And wish best of luck for Class 9.

09/04/2024

अादरणिय शिक्षक तथा शिक्षिकाहरू,
यहि चैत्र २९ गते अन्तिम परीक्षाकाे रिजल्ट दिन जानकारी भइसकेकाेले भाेली चैत्र २८ गते तपाईहरूकाे विषयका परिक्षण भइसकेका परीक्षा उत्तरपुस्तिकाहरू लिदै रिजल्ट तयार पार्नका लागि अनिवार्य विहान १०:३० भित्र विद्यालय अाउनुहुन अनुराेध छ ।
नाेट : २०८१ सालकाे शैक्षिक सत्रका विषषमा गहन छलफल गर्नु पर्ने भएकाेले अनिवार्य उपस्थिति जनाउनु हुन अनुराेध छ ।
विद्यालय व्यावस्थापक

26/03/2024

भाेलि चैत्र १४ गते बुधबार देखि अन्तिम परीक्षा हुनेछ तसर्थ अाज १३ गते विद्यार्थीहरूलाई "अध्ययन् विदा" दिइएकाे जानकारी गराउदछाैं।
अनिवार्य अहिले सम्मकाे बांकी शुल्क तिरि प्रवेशपत्र लिनुहाेला ।
नाेट: शिक्षक शिक्षिकाहरूकाे लागि भने अाज चैत्र १३ गते ११ बजे विद्यालय लाग्नेछ ।
विशेष नाेट : प्रवेशपत्र विना भ्यानले विद्यार्थी ल्याउने छैन ।
प्रवेशपत्र विना विद्यार्थीलाई विद्यालय नपठाइदिनु हाेला ।
विद्यालय व्यवस्थापक

20/01/2024

भाेली ७ गते देखि विद्यालय लाग्ने सुचना भएता पनि शितलहर संगै अझै चिसाे बढिरहेकाेले भाेली १ दिन विद्यालय विदा हुने जानकारी गराइन्छ ।
नाेट : याे विदा पछि मिलाइने छ ।

16/01/2024

अत्यधिक जाडाे र शितलहर १-२ दिन देखि बढिरहेकाेले अब ७ गते अाइतबार देखि मात्र विद्यालय लाग्ने सुचना गरिन्छ ।

06/07/2023

Congratulations!!!
2079 SEE graduates from Bal Batika English Boarding School.

06/06/2023

अभिभावक ज्यू,
भाेली जेष्ठ २४ गते बुधबार देखि विद्यालय खुल्ने जानकारी गराउदछाैं ।
नाेट : विद्यालय अाउदा विद्यालय पाेशाकमा नअाई हल्का सजिलाे र सितलता प्रदान गर्ने अन्य पाेशाकमा बच्चाहरूलाई पठाइदिनु हुन अनुराेध छ ।
अनिवार्य चिसाे पानी टुमलेटमा पठाइदिनु हुन अनुराेध छ र दिन अनुसारकाे विषयकिताब मात्र झाेलामा पठाइदिनु हुन अनुराेध छ ।
स्कुल व्यवस्थापक

03/06/2023

भाेली अाइतबार, जेष्ठ २१ गते विद्यालय लाग्ने जानकारी गराउदछाैं ।
नाेट: साेमबार र मंगलबार प्रथम मेरिट परीक्षा हुंदा पवेशपत्र अनिवार्य लिनुहाेला ।

31/05/2023

अादरणिय अभिभावक ज्यू,
धेर‌ै गर्मीकाे कारणले महानगरपालिकाले १८ र १९ गते विद्यालय बन्द गर्नु पर्ने निर्देशन बमाेजिम विद्यालय बन्द हुने जानकारी गराउदछाैं ।विद्यालय अाइतबार देखि लाग्नेछ ।
नाेट : १९ गते देखि शुरू हुन गइरहेकाे प्रथम मेरिट परीक्षा जेष्ठ २२ गते साेमबार र २३ गते मंगलबार हुने जानकारी गराइन्छ ।
विशेष नाेट : अफिस खुला रहनेछ । अहिलेसम्मकाे बांकी शुल्क तिरी पवेशपत्र लिइदिनु हुन अनुराेध छ ।
अति विशेष नाेट : शिक्षक शिक्षिकाहरूले मेरीट परीक्षाकाे प्रश्नपत्र भाेली विद्यालयमा ल्यादिन हुन अनुराेध छ ।
स्कुल व्यावस्थापक

29/05/2023

I think useful video.

Grid for Merit Test and requested to teachers to prepare questions according tonGrid.
29/05/2023

Grid for Merit Test and requested to teachers to prepare questions according tonGrid.

Address

Biratnagar
56613

Telephone

+9779852033867

Website

Alerts

Be the first to know and let us send you an email when B'bebs English Medium School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to B'bebs English Medium School:

Shortcuts

Share

Category