सरस्वती माध्यमिक विद्यालय इटहरा

  • Home
  • Nepal
  • Biratnagar
  • सरस्वती माध्यमिक विद्यालय इटहरा

सरस्वती माध्यमिक विद्यालय इटहरा school page
(1)

नेपाल सरकारबाट प्राप्त गर्ने बिपन्न लक्षित छात्रवृत्ति पाउने यस सरस्वती माध्यमिक विद्यालय इटहराका विद्यार्थीहरु।यी विद्य...
17/06/2026

नेपाल सरकारबाट प्राप्त गर्ने बिपन्न लक्षित छात्रवृत्ति पाउने यस सरस्वती माध्यमिक विद्यालय इटहराका विद्यार्थीहरु।यी विद्यार्थीका अभिभावकहरुले बैक खाता मार्फत छात्रवृत्ति प्राप्त गर्ने भएकोले अविलम्ब विद्यालयमा सम्पर्क गर्न अनुरोध छ।

12/06/2026

साना नानीबाबुहरुलाई सीता पौडेल मेडमले योगा सिकाउदै।

यस वर्षको ग्रेड्वृद्धि परीक्षा निम्न तालिका अनुसार हुने हुँदा सम्बन्धित विद्यार्थी भाईबहिनीहरुलाई सोही अनुसार तयारी गर्न...
11/06/2026

यस वर्षको ग्रेड्वृद्धि परीक्षा निम्न तालिका अनुसार हुने हुँदा सम्बन्धित विद्यार्थी भाईबहिनीहरुलाई सोही अनुसार तयारी गर्न सूचित गर्दै हाम्रो विद्यालयको परीक्षाकेन्द्र श्री पब्लिक मा.वि., रंगेलीमा तोकिएको समेत जानकारी गराइन्छ ।

इटहरा जुम्बा हेल्थ केयर टोलीसँग स.मा.वि. ... इटहरा जुम्बा हेल्थ केयरद्वारा इटहरा बजारमा हरेक बिहान संचालन हुने व्यायाम त...
11/06/2026

इटहरा जुम्बा हेल्थ केयर टोलीसँग स.मा.वि. ...
इटहरा जुम्बा हेल्थ केयरद्वारा इटहरा बजारमा हरेक बिहान संचालन हुने व्यायाम तथा शारीरिक कसरत सहित नृत्य अभ्यासको आजको कक्षामा जिल्ला स्वास्थ्य कार्यालय मोरङको सहयोग र सरस्वती माध्यमिक विद्यालय इटहरामा कार्यरत विद्यालय नर्सको प्राविधिक संयोजनमा आधारभूत स्वास्थ्य परीक्षण र स्वास्थ्य सचेतना सहित "सामुदायिक स्वास्थ्य कार्यक्रम" सम्पन्न भयो । कार्यक्रममा विद्यालय नर्स बेन्जिना माझीले पोषण सम्बन्धी जानकारी दिनु भयो । विद्यार्थीहरु सुमन बोहोरा तथा उपासना भन्डारीद्वारा उच्च रक्तचाप, मधुमेह र डेङ्गु रोगको कारण, लक्षण र यी रोगहरुबाट बच्ने उपायहरुको बारेमा जानकारी दिइएको थियो भने सहभागीहरुको रक्तचाप तथा सुगर परीक्षण गरिएको थियो । त्यसै गरी तौल र उचाई मापन गरेर BMI पत्ता लगाई उचित परामर्श पनि प्रदान गरियो ।
कार्यक्रमको व्यवस्थापन जुम्बा प्रशिक्षक मोहन राई र शिक्षक नवराज राईले गर्नु भएको थियो । इटहरा जुम्बा हेल्थ केयर समूह प्रती विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ ।

Primary Block school captain ,Vice captain .House captain (Boys).House captain(Girls)सम्पूर्णलाई हार्दिक  बधाई।House cap...
10/06/2026

Primary Block school captain ,Vice captain .House captain (Boys).House captain(Girls)सम्पूर्णलाई हार्दिक बधाई।
House captain
Red house:
Krishna dhakal (boy)
Prinsa Luitel (girl )

Yellow house:
Nabaraj khatri
Sneha Khadka

Green house:
Ritesh sharma
Sita baraili

White house :
Prabin khadka
Jenisha kattel

Happy birthday Meena Poudel ,Class -1
10/06/2026

Happy birthday Meena Poudel ,Class -1

वार्षिक कार्यतालिका २०८३
10/06/2026

वार्षिक कार्यतालिका २०८३

कक्षा 11 को ग्रेड वृद्धि परिक्षाको नतिजा।
09/06/2026

कक्षा 11 को ग्रेड वृद्धि परिक्षाको नतिजा।

08/06/2026

सूचना सूचना सूचना
SEE ग्रेड वृद्धि पूरक परीक्षा यही मिति २०८३ साल असार १ गतेदेखि परीक्षा केन्द्र पब्लिक मा.वि. रङ्गेली मोरङमा हुने भएकोले सम्पूर्ण परीक्षार्थी विद्यार्थी भाइबहिनीहरूमा यो सूचना सूचित गरिएको छ।

05/06/2026

World 🌎 Environment Day

Address

Itahara Road
Biratnagar

Telephone

+9779811372004

Website

Alerts

Be the first to know and let us send you an email when सरस्वती माध्यमिक विद्यालय इटहरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category