शिक्षक सेवा,वि.नि,प्रा.स तयारी समूह

शिक्षक सेवा,वि.नि,प्रा.स तयारी समूह

Share

information of education related to teacher service commission .

Photos from शिक्षक सेवा,वि.नि,प्रा.स तयारी समूह's post 18/08/2025
16/08/2025
18/05/2025

#सगरमाथा संवाद, २०२५ :

नारा : 'जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य'

#वि.सं.२०८२ जेठ २-४ (सन् २०२५ मे १६-१८) सम्म

काठमाडौंमा आयोजना भएको ।

#वि.सं.२०८२ जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन ।

#२५ बुँदे 'सगरमाथा कल फर एक्सन' घोषणापत्र जारी ।

#सम्मेलनमा १७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी

#सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा आयोजना हुने ।

#सगरमाथा संवादको सन्देशसहित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्याव वि.सं.२०८१ जेठ ४ गते सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका ।

10/03/2025

नेपालको शैक्षिक इतिहासले लामो र विविध यात्रा तय गरेको छ। नेपालमा शिक्षा सम्बन्धी प्रणालीको विकास प्राचीन समयमा नै सुरु भएको मानिन्छ, तर औपचारिक शिक्षा प्रणालीको विकास विशेषतः १८औं शताब्दीदेखि शुरु भएको हो।

**प्राचीन काल:**
नेपालमा प्राचीन कालमा शिक्षा मुख्यतः धार्मिक शिक्षामा केन्द्रित थियो। हिन्दू धर्म र बौद्ध धर्मका ग्रन्थहरूको अध्ययन गरिन्थ्यो। वेद, उपनिषद, तथा अन्य धार्मिक ग्रन्थहरूको अध्ययनका लागि गुरुकुल प्रणाली थियो जहाँ विद्यार्थीहरू धार्मिक शिक्षाका लागि साधु-सन्तसँग जीवन बिताउन लाग्नुपथ्र्यो।

**मध्यकालीन अवधि:**
मध्यकालीन समयमा, कपुरको राजा त्रिभुवन मल्लले संगीत, कला, र साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको थियो। यस समयमा दरबारहरूमा कलेजहरूको स्थापना गरियो।

**ब्रिटिश औपनिवेशिक प्रभाव:**
अठारौँ शताब्दीको आखिर र उन्नाइसौँ शताब्दीको सुरुतिर ब्रिटिश वायसरायको प्रभावका साथ जर्मन र अंग्रेजी शिक्षाको शुरुवात भयो। १९०१ मा नेपालमा पहिलो औपचारिक विद्यालयको स्थापना गरिएको थियो।

**20 औं शताब्दी:**
नेपाली शिक्षा प्रणालीमा नयाँ चरणको सुरुवात 1951 को जनआन्दोलन पछि भयो। यसपछि सरकारको शैक्षिक सुधारका प्रयासहरू र विभिन्न शैक्षिक नीतिहरू लागू गरिएका छन्। शिक्षा विकासका लागि सरकारी र गैर-सरकारी निकायहरूको योगदान महत्त्वपूर्ण भएको छ।

**वर्तमान समय:**
आजको समयमा नेपालमा आधारभूत शिक्षा अनिवार्य छ। यद्यपि शिक्षामा लिंग, जात र भौगोलिक असमानताहरू अझै बाँचिरहेका छन्। त्यसैगरी, शिक्षा प्रणालीमा सुधार गर्ने र गुणस्तरमा वृद्धिका लागि प्रयास भइरहेको छ।

नेपालको शैक्षिक इतिहास विकासको प्रक्रियामा अझै पनि चुनौतीहरू र अवसरहरू रहेका छन्, र यसले आगामी पीढीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

09/03/2025

International Literacy Day is an international observance, celebrated each year on 8 September. It was declared by UNESCO on 26 October 1966 at the 14th session of UNESCO's General Conference and celebrated for the first time in 1967. The day aims is to highlight, the importance of literacy to individuals, communities, and societies. Celebrations take place in several countries.

05/03/2025

#केही पुरानो संकलन
१• शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?
> दफा १९
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति
३• राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
> समानताको हक
४• कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
> रु ९,०००
५• विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
> सम्बन्धित जिल्ला शिक्षा समितिले
६• शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि छुट्याइएको हुन्छ ?
> ३३ प्रतिशत
७• सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ?
> शिक्षा मन्त्रालय
८• तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय बढी आवश्यक हुन्छ ?
> भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
९• शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
> २५ अङ्क
१०• मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
> प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
११• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) ले प्राथमिक तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
> १०४
१२• शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ?
> विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु
१३• प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १–३ को गणित विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ?
> ६
१४• विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
> शिक्षक
१५• तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) को उद्देश्य कुन रहेको छ ?
> शिक्षामा पहँुच बढाउने
१६• राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) मा निर्धारित विद्यालय तहको
शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
> ३+४+३
१७• स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको उपयुक्त क्रम तलकामध्ये कुन हो ?
> आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्त’ छनोट, सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन
१८• तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको उद्देश्य हो ?
आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्नु
१९• प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन हो ?
> एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै समयमा शिक्षण गर्ने तरिका
२०• मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ?
> २ वर्षदेखि ६ वर्षसम्म
पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर:-
१• विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ ?
> बाबु, आमा, बाजे र बज्यै
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ ?
> लोकसेवा आयोगको अध्यक्ष
३• नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ?
> शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७)
४• अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ ?
> ११ सदस्य
५• शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ ?
> २२० दिन
६• शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ?
> २०५७/७/२४
७• शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ ?
> १२ दिन
८• नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ?
> आधारभूत शिक्षा पाउने हक
९• खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ?
> ६ महिनाभित्र
१०• जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ ?
> जिल्ला शिक्षा अधिकारी
११• राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो ?
> १–३
१२• दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो ?
> उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य
१३• तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन ?
> भषिक तथा गणितीय सीप विकास गर्ने
१४• उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ?
> खेलौनाको उमेर
१५• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन् ?
> ३ ओटा
१६• आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ?
> ४ ओटा
१७• तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो ?
> छलफल विधि
१८• वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ ?
> ८
१९• तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ?
> वार्षिक कार्यपात्रो
२०• बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ ?
> धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने

शैक्षिक जनशक्ति तालिम न कहिले बनेको हो? → २०६२
माध्यमिक शिक्षा पाठ्यक्रम ढ २०६४ अनुसार ऐक्षिक प्रथम प निर्धारित भाषा समुहमा भाषा रहेको छ ? → २३ भाष विषय
अनौपचारिक शिक्षा बि कार्यक्रम कुन उमेर समुह बालबालिकाहरु समाबेश हुन्छन् ?
६ बर्ष देखि ८ बर्ष सम्म
नेपाल मा रेडियो शिक्षा श तालीम कहिले सञ्चालन भयो? सन् १९८०
मदरसा शिक्षा को पाठ्यक्रम ढ अनुसार सामाजिक अध्ययन भाषा ) को पठ्यभार कति हो?
निर्माणात्मक मूल्याकंन को सा मध्ये प्रथम चरण कुन हो? → कक्षाकार्य
शिक्षा ऐन २०२८ को छैटौं सं कहिले भयो ? → २०५५/१०/०१
नेपाल को संविधान २०७२ अ अनुसूची ६ मा केको व्यवस्था छ ? प्रदेशको अधिकार को सुची
Imag
राष्ट्रिय शिक्षा आय प्रतिबेदन अनुसार बिशिष्टिकर पहिलो चरण कुन हो? → माध्यमिक शिक्षा
गाउँ शिक्षा समितिको सामान्यतया कति समयमा बस्नु
→ ३ महिना को एकपटक
शिक्षा दिवश २०७२ नारा के थियो ....? → "दिगो विका लागि गुणस्तरीय शिक्षा, लागि सुरक्षित शिक्षण संस्था
नेपालको सबैभन्दा पुरानो माव हो...? → भानु मावि
दरबार हाइस्कुलको पुनर्स्थ कहिले गरियो ..? → बि.स १९४
त्रिचन्द्र कलेजको स्थापना भयको हो ...? → बि.स १९७५ २७
शिक्षाको ईस्तिहारमा दफाको व्यवस्था गरिएको थिय
→ ४२
बि.सं 1990 सालको SLC परीक्ष कति बिद्यार्थी द्दितिय श्रेण उत्तीर्ण भएका थिए ...? → १०
बि. सं. 1990 सालको SLC उतिर्णाङ्क कति तोकिएको थ ...? → २८०
त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्ष प्रथम नेपाली को हुन...? → गरू राना
ईस्तिहार अनुसार प्रावि तहमा कति समय पठनपाठन हुनुपर्ने तोकिएको थियो ..? → ४ घण्
गोर्खा भाषा प्रकाश समितिको प्रथम अध्यक्ष को
→ राममणि आदी
संस्कृत शिक्षाको प्रथम डाइरेक्ट हुन...? → हेमराज पाण्डे
आधार शिक्षक प्रशिक्षण केन् स्थापना कहिले भयको हो...? बि.स २००४/०२/१०
शैक्षिक गुणस्तर परीक्षण केन् स्थापना कहिले भयको हो...? बि.स २०६६~०७~१३
कार्यान्वयन नभयको संबिधा हो..? → नेपाल सरकार वैध कानुन -२००४
बि.सं 2007 सालमा मह साक्षारता कति % रहेको थिय
→ ०.७%
राणाकालीन समयमा 6 पासे ल भनिन्थ्यो ...? → निज प्रथमा
नेपालको प्रथम अंग्रेजी स्कुल कुन
→ दरबार हाइस्कुल
विद्यालय शिक्षक किताबखान स्थापना कहिले भयको हो...? बि.स २०५४~१२~२६
स्वतन्त्र शिक्षा मन्त्रा पुनर्स्थापना कहिले भयको हो ? बि.सं. २०६५~०५~१५
NTV बाट दुर शिक्षा कार् प्रशारण सुरूवात कहिले बाट गरि
→ बि.सं. २०५२
शिक्षक सक्षमताको प्रारूप शैक्षिक जनशक्ति बिकास परिष कहिले पारित भई लागु भयो.? बि.सं २०७२-१२-०३
सन 2030 सम्म शिक्षाको कार्यढ प्रस्तुत गर्दै इन्च्योन सम्मेलन सम्पन्न भयो...? → सन 2015 May,
शिक्षक सक्षमताको प्रारूप अनुसार शिक्षकको लागि कति सक्षमताहरू तोकेको छ...? → ८
A ग्रेड ल्याउने बिद्यार्थीको पोईन्ट कति हुन्छ..? → ३.६
नेपालमा CAS को सुरूवात कहिले भयको हो..? → बि.सं २०५४
सर्वप्रथम CAS कति जिल्ल पाईलटिङ्ग गरिएको थियो...? ५ जिल्ला
UNESCO को लागि राष्ट्रियआयोगको स्थापना भयको हो ..? → बि.सं २०१०
शिक्षा विभागमा हाल कति शाखा रहेका छन..? → २९ वटा
अनौपचारिक शिक्षा केन् स्थापना कहिले भयको हो ..? बि.सं २०५६
हाल शिक्षा मन्त्री को रहेका
→ गिरीराजमणी पोखरेल
तेह्रौँ त्रिबर्षिय योजना अ 15-25 बर्षको साक्षारता योजन अन्त्य सम्ममा कति पुर्याउने लिइएको छ .? → ९५%
एलिजाबेथ बि. हर्लकको अनुसार पूर्वको अवस्थालाई कति भ विभाजन गरेको छ ? → ३ चरण
बि.सं 2028 सालमा मह साक्षारता दर कति % रहेको थ
→ ३.९%
शिशेष शिक्षा परिषदमा अध्य अतिरिक्त कति सदस्य रहन्छन.? ११ जना
SSRP लाई कति जिल्ल पाईलटिङ्ग गरिएको थियो .? ३ जिल्लामा
सेति परियोजना कहिले गरियो.? → बि.सं २०३८ [१९८१]
EFA अनुसार प्राथमिक तहको भर्नादर सन 2015 सम्ममा कति पुर् लक्ष्य लिएको थियो ? → १००
EFA [2001~2015] कार्यक्रमले कति तय गरेको थियो .? → १८ वटा
NCF -2063 अनुसार हाल शिक्ष राष्ट्रिय उद्देश्य कति वटा छन.? → १२ वटा
NEC -2049 को गठन कहिले भयो.? बि.सं २०४७-११-१४

05/03/2025

ज्ञानको पहिलो चरण आफ्नो अज्ञानतालाई स्वीकार गर्नु हो। - सुकरात

01/03/2025

ज्ञानमा लगानी गर्नु सबैभन्दा उत्तम ब्याज हो।" -बेंजामिन फ्रैंकलिन🙏

28/02/2025

"एक किताब, एक कलम, एक बच्चा, र एक शिक्षकले संसार बदल्न सक्छ।" - मलाला युसुफजई
"शिक्षा त्यो हतियार हो, जसले संसारलाई बदल्न सक्छ।" - नेल्सन मण्डेला

25/02/2025

20/02/2025

KIIT university लाई नेपाल सकारले तत्काले निर्णय गरी कालो सुचीमा सुचिकृत गर्नुपर्छ।।।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharmabandha Road
Biratnagar
56613