Modern Era English School

Modern Era English School Official page of Modern Era English School located in Biratnagar -03

Vacancy Announcement
15/04/2026

Vacancy Announcement

यस विद्यालय परिवारको तर्फबाट सम्पूर्ण अभिभावक,शिक्षक,कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक म...
13/04/2026

यस विद्यालय परिवारको तर्फबाट सम्पूर्ण अभिभावक,शिक्षक,कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

“See You Later Event – SEE Batch 2082” सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुशी र गर्व महसुस गरिरहेका छौँ। तपाईंहरू ...
12/04/2026

“See You Later Event – SEE Batch 2082” सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुशी र गर्व महसुस गरिरहेका छौँ। तपाईंहरू सबैले विद्यालयको यो यात्रालाई सम्झनलायक बनाउनु भएको छ।

आज तपाईंहरू नयाँ यात्रा सुरु गर्ने मोडमा हुनुहुन्छ। जीवनमा अझ धेरै चुनौतीहरू आउनेछन्, तर ती चुनौतीहरूलाई आत्मविश्वास, मेहनत र सकारात्मक सोचका साथ सामना गर्नुहोस्। असफलताबाट कहिल्यै नडराउनुहोस्, किनकि असफलता नै सफलताको पहिलो पाइला हो। आफ्नो लक्ष्यप्रति दृढ रहनुहोस् र कहिल्यै हार नमान्नुहोस्।

हामी सधैं तपाईंहरूलाई आफ्नै छोराछोरी सरह माया गर्नेछौँ। तपाईंहरूको सफलता हाम्रो खुशी हो, र तपाईंहरूको प्रगति हाम्रो गर्व हो। जहाँ जानुहोस्, जे गर्नुहोस्—आफ्नो विद्यालय, शिक्षक र अभिभावकहरूको नाम उज्यालो बनाउने प्रयास गर्नुहोस्।

यो “विदाइ” होइन, यो त केवल “फेरि भेटौँला” हो। भविष्यमा फेरि–फेरि भेट हुने आशा राख्दै, तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौँ।

06/04/2026

Musical peformance by Modern Era Music Band
Modern Era Little Champs Season-1 Winner : Dibash Neupane
Modern Era Little Champs Season-2 Winner : Ansh Khanal

04/04/2026
Graduation Ceremony 💝💝
04/04/2026

Graduation Ceremony 💝💝

Vacancy  Announcement
04/04/2026

Vacancy Announcement

Address

Biratnagar

Telephone

+97721463144

Website

Alerts

Be the first to know and let us send you an email when Modern Era English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Modern Era English School:

Shortcuts

Share

Category