26/06/2024
आज मिति २०८१/०३/१२ गते बुधबारका दिन राति देखि आएको अविरल वर्षाको कारण यस विद्यालयका सम्पूर्ण पठनपाठान कार्य बन्द रहने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ।
नोट: भोलि मिति २०८१/०३/१३ गते बिहिबार देखि नियमित पठनपाठन सुचारु हुनेछ |
धन्यवाद।।।