11/05/2023
Admission opens for NVM +2 Management .
This page is about our school Namuna Vidya Mandir... Warm welcome to everyone....
11/05/2023
Admission opens for NVM +2 Management .
11/05/2023
NVM students' studying through Smart board at Smart Class .
माघ १२ गते सरस्वती पूजाको अवसरमा प्रसाद ग्रहण गरिदिनु सम्पूर्ण भूतपूर्व विध्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विध्यार्थी तथा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछौं। नमुना विध्या मन्दिर
सरस्वती पूजाको अवसरमा सम्पूर्ण भूतपूर्व विध्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकज्यूलाई प्रसाद ग्रहणको लागि हार्दिक अनुराेध गर्दछु।
शिव प्रसाद अधिकारी
यस नमुना विध्या मन्दिरबाट SLC /SEE गरि हाल Medical, Engineering, प्रशासनिक, शैक्षिक संस्थामा प्रगति सहित सफलता गरेका सबै भूतपूर्व विध्यार्थीलाई आफ्नो-आफ्नो फोटो सहित विवरण WhatsApp 9852032620 मा पठाउनु हुन अनुरोध गर्दछु।
शिव प्रसाद अधिकारी
05/01/2023
Student activity
School ले Nursery-7 सम्मका विध्यार्थीको लागि सबै Subject को worksheet तयार गरेको छ।
सम्पर्क गर्नु होला /
20/04/2020
Neemacademy App Registration Process Here's a step by step guide for you to get started with Neemacademy app (new version), both for Learners and Instructors. Here's the download link for you: G...