RAVM English school

RAVM English school education

भाेलि बिध्यालयकाे पठनपाठन बन्द रहने जानकारि गराइन्छ
16/09/2025

भाेलि बिध्यालयकाे पठनपाठन बन्द रहने जानकारि गराइन्छ

15/09/2025

मिति: २०८२ भाद्र ३०, सोमबार

आदरणीय अभिभावकवर्ग,

मिति २०८२/०६/०५ गते अाइतबारदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुने भएकाले आआफ्ना नानीबाबुहरु लाई पढाइ र सिकाइमा संलग्न गराइदिनुहुन अनुरोध गर्दछौँ साथै असोज महिनासम्मको शुल्क भुक्तानी गरी लेखा शाखाबाट प्रवेशपत्र अनिवार्य रूपमा लिएर विद्यालयलाई सहजीकरण गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । यहाँहरूको निरन्तर समर्थनका लागि हार्दिक आभार !

प्राचार्य
रा अा बि म कटहरि २

13/09/2025

*विद्यालय सञ्चालन सम्बन्धि सूचना !*

सम्पूर्ण अभिभावकवर्ग, विद्यार्थी तथा शिक्षक कर्मचारीहरु,

*भोलि मिति २०८२ भदौ २९ गते आइतबारदेखि विद्यालयका सम्पूर्ण गतिविधिहरु नियमित रुपमा सञ्चालन हुने जानकारी गराइन्छ ।*

तपाईंहरूको निरन्तर सहयोगका लागि धन्यवाद।

विद्यालय प्रशासन
रा अा बि म स्कुल कटहरि -२

12/09/2025

#विद्यार्थी_भाइबहिनी_अभिभावकहरूलाई_विशेष_अनुराेध।
हाल विद्यालय सञ्चालन हुन नसके पनि चाँडै परिस्थिति अनुकूल हुनेछ र विद्यालय सञ्चालन हुनेछ साथै परीक्षा सञ्चालन हुनेछ। त्यसैले घरमै बसेर नियमित अध्ययन गर्न सुझाव दिईन्छ।
१) पाठ्यपुस्तक ध्यानपूर्वक पढ्ने।
२) मुख्य बुँदाहरू कापीमा नोट गर्ने।
३) पुराना प्रश्नपत्र अभ्यास गर्ने।
४) नयाँ शब्दहरूको अर्थ बुझ्ने।
५) पढेकाे सम्झेर लेख्ने अभ्यास गर्ने।
६) नेपाली/अंग्रेजी भाषाका निबन्ध, कथा, कविता वा दैनिकी लेख्ने/पढ्ने।
७) गणित समस्या दैनिक अभ्यास गर्ने।
८) घरमै सरल विज्ञान प्रयोग गर्ने।
९) समाचार पत्र, पत्रिका वा उपन्यास पढ्ने।
१०) शैक्षिक रेडियो/टीभी कार्यक्रम हेर्ने/सुन्ने।
११) चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
१२) दिदीभाइ वा साथीहरूसँग समूह अध्ययन गर्ने।
१३) सम्भावित प्रश्न आफैं बनाएर अभ्यास गर्ने।
१५) पढेका पाठ दोहोर्‍याउने।
१६) समय तालिका बनाएर नियमित पढ्ने।
१७) घरायसी कामलाई सिकाइसँग जोड्ने।
अभिभावकज्यूहरूले आफ्ना नानीहरूको पढाइमा सहयोग र निगरानी गरिदिनुहोला।

Prize distribution
05/07/2024

Prize distribution

Speech program 2081/02/25
07/06/2024

Speech program 2081/02/25

15/02/2024

सूचना !
आदरणीय अभिभावक ज्यू,
भोलि शुक्रबारबाट बिद्यालय नियमित संचालन हुने जानकारीको लागि अनुरोध छ।
धन्यवाद ।

21/10/2023
आदरणीय अभिभावक ज्यू ,                भोलि २०८०/०६/२५ गते  बिहिबार देखि दोस्रो त्रैमासिक परिक्षा संचालन हुने भएकोले नानीब...
09/10/2023

आदरणीय अभिभावक ज्यू ,
भोलि २०८०/०६/२५ गते बिहिबार देखि दोस्रो त्रैमासिक परिक्षा संचालन हुने भएकोले नानीबाबुहरूलाई परिक्षा तालिका अनुसार पढ्ने बाताबरण मिलाइ दिन हुन अनुरोध छ। धन्यवाद ।

Address

Biratnagar

Telephone

+9779820700456

Website

Alerts

Be the first to know and let us send you an email when RAVM English school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category