16/07/2026
अब केही सिट मात्र बाँकी रहेकाले तुरुन्त भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
ग्रेड वृद्धिबाट S.E.E. उत्तीर्ण गरेका विद्यार्थीहरूले पनि अध्ययन गर्न पाउने कार्यक्रमहरू उपलब्ध छन्। सिट सीमित भएकाले छिटो भर्ना प्रक्रिया पूरा गर्नुहोस्।
फाराम भर्ने अन्तिम मिति: २०८३/०४/१५