घरमै बसेर गर्नुहोस् लोकसेवा र शिक्षक सेवा आयोग तयारी

  • Home
  • Nepal
  • Biratnagar
  • घरमै बसेर गर्नुहोस् लोकसेवा र शिक्षक सेवा आयोग तयारी

घरमै बसेर गर्नुहोस् लोकसेवा र शिक्षक सेवा आयोग तयारी ट्युसन पढ्न अथवा किताब हेर्न पाउनु भए?

09/02/2026

“हार तब मात्र हुन्छ, जब तिमी प्रयास गर्न छोड्छौ ।”
- नेल्सन मण्डेला

20/07/2024

कुरा सामान्य भए पनि गहिराे यथार्थ अनि सत्य अाखिर हुने यहि नै हाे...!
#

"एक दिन" त्यो नै अन्तिम दिन हुनेछ!!!
=======================
१.एकदिन तपाईंले आफ्नो ढोकामा चुकुल लगाउनु हुँनेछ, तर
तपाईं यसलाई खोल्न सक्नु हुँनेछैन् !
२.एकदिन तपाईंले आफ्नो ती सबैभन्दा मनपर्दो लुगा दराजबाट
झिकेर लगाउन सक्नु हुँनेछैन् !
३.एकदिन तपाइँको मनपर्ने खाना तयार हुँनेछ तर तपाइँ अब त्यो
खान सक्नु हुँनेछैन् !
४.एकदिन तपाईंले खाएको र पिएको कुराहरु जुन तपाईंले पेटमै
रहने छ तपाईले कहिल्यै उत्सर्जन (दिसापिसाब समेत हुनेछैन)
गर्नुहुँने छैन् !
५.एकदिन तपाईंले प्राप्त गरेको सबै अनुभव र स्कुल कलेजको
सर्टिफिकेटको केही महत्त्व हुँनेछैन् !
६.एकदिन जुन व्यक्तिले तपाईंलाई सबैभन्दा धेरै प्रेम गर्छ, उसले
समेत तपाईंको नजिक जान हिम्मत गर्दैन् !
७.एकदिन तपाईंलाई माया गर्ने धेरै मानिसहरू तपाईंलाई घेरेर
बस्नेछ्न्, तर तपाईंले उनीहरूलाई कुनै ध्यान दिन र जवाफ
फर्काउन सक्नुहुँने छैन् !
८.एकदिन तपाईंले आफ्नो सास रोक्नुहुँनेछ तर यसलाई छोड्न
सक्नुहुन्न !
९.एकदिन तपाईको सम्पूर्ण इन्द्रियहरुको काम बन्द हुनेछ। 'उ राम्रो
मान्छे हो' बाट 'उ राम्रो मान्छे थियो' मा परिवर्तन हुनेछ !
१०.एकदिन तपाईंलाई मानिसबाट 'लास' को रूपमा गणना गरिने
छ !
११ एकदिन जुन तपाईंको कोमल र सुन्दर शरीर खरानी वा माटो हुँदै
प्राकृतिक रुप(खरानी/माटाे) प्रकृतीमा परिणत हुँनेछ !
१२.एकदिन तपाईं संसारकै प्रमुख न्यायाधीश (भगवान) को सामु
प्रतिवादी बन्नुहुनेछ !
१३.त्यसपछि तपाईं आफ्नो घरमा देखापर्नु भयो भनें, घरकोले
तपाईंलाई 'प्रेत-आत्मा' भन्नेछ्न् र तपाईलाई भगाउन धामि/
झाक्रीकोमा जानेछन् !
१४.एकदिन यस्ताे दिन आउँछ कि तपाईंले अनेकौं दुख र मेहनत
गरेर कमाएको सम्पत्ति अर्को व्यक्तिले उपभोग गर्नेछ !
१५.एकदिन तपाईं अरु कसैको दिमागमा र तस्वीरमा या कसैको
मोबाइलमा मात्रै रहनु हुँनेछ !
१६.एकदिन तपाईंलाई आआफ्नो धर्म अनुसार 'चिहान/घाट भनिने
ठाउँमा अलग्गै राखिनेछ !
१७.एकदिन तपाईंको नाम अगाडि 'स्वर्गीय' शीर्षक थपिनेछ ।
तपाईंका सबभन्दा नजिकका प्रियजनहरुले समेत क्रमश भुल्दै
जानेछन् !
१८.एकदिन (जति सम्पत्ति जिम्मा लगाएर छोडे पनि) तपाईंको
छोराछोरीहरुले समेत तपाईंको सम्झनामा वर्षमा एउटा पिण्ड
दिएर श्राद्ध गर्न समेत झन्झट मान्नेछन्
१९.एकदिन तपाईलाई तपाईंको कर्म अनुसार अनन्त प्रमुख
न्यायाधिसबाट एउटा ठाउँ प्राप्त हुनेछ, स्वर्ग वा नरक !
२०.त्यसैले जीवनलाई आफु जिउँदो हुँदा नै सजिलो बनाउनुहोस् !
राम्रो कर्म गर्नुहोस्, परिश्रम गरेर कमाउनु होस्, सधै रमाउनु
होस्, सके अरुलाई सहयोग गर्नुहोस्, खराबीबाट भाग्नुहोस् !
सबैसँग शान्तिसँग रहनुहोस् र सबैलाई आफूलाई जस्तै प्रेम
गर्नुहोस् ।

01/07/2024
07/03/2024

#कुन_मन्त्रीको_पढाई_कति ?
-------------------------------------

नेकपा माओवादी केन्द्रबाट ६ मन्त्री
--------------------------------------------
१. प्रचण्ड : प्रधानमन्त्री - एम.पि.ए., बि.एस्सी.

२. नारायणकाजी श्रेष्ठ : परराष्ट्र मन्त्री - स्नातकोत्तर

३. वर्षमान पुन : अर्थमन्त्री - कानुनमा स्नातक

४. शक्ति बस्नेत : ऊर्जा मन्त्री - राजनीतिशास्त्रमा स्नातकोत्तर

५. रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधिमन्त्री - समाजशास्त्रमा स्नातकोत्तर

६. हितबहादुर तामाङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री - एसएलसी

एमालेबाट आठ मन्त्री
----------------------------
१. रघुवीर महासेठ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री - सिभिल इन्जिनियरिङमा स्नातक

२. पदम गिरी : कानुन न्याय तथा संसदीय मामिला मन्त्री - मानविकीमा स्नातकोत्तर

३. हरिप्रसाद उप्रेती : रक्षा मन्त्री - ?

४. भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री - मानविकी, व्यवस्थापन, समाजशास्त्रमा स्नातकोत्तर

५. राजेन्द्रकुमार राई : खानेपानीमन्त्री - प्रमाणपत्र तह

६. बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री - प्रमाणपत्र तह

७. दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - मानविकीमा स्नातक

८. ज्वालाकुमारी शाह : कृषिमन्त्री - शिक्षा संकायमा स्नातक

रास्वपाका चार मन्त्री
--------------------------
१. रवि लामिछाने : उपप्रधान तथा गृहमन्त्री - आइ.ए.

२. डोलप्रसाद अर्याल : श्रम मन्त्रालय - ?

३. विराजभक्त श्रेष्ठ : खेलकुदमन्त्री - वाणिज्य, व्यापार प्रशासनमा स्नातक

४. सुमना श्रेष्ठ : शिक्षा मन्त्रालय - व्यवस्थापन विषयमा स्नातकोत्तर

नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री
----------------------------------------------------

१. भानुभक्त जोशी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री - शिक्षामा स्नातक

२. धनबहादुर बुढा : सहरीविकास मन्त्री - अंग्रेजीमा आइ.ए.

को-को बने के-के मन्त्री ?
07/03/2024

को-को बने के-के मन्त्री ?

के तपाईलाई थाहा छ ? यदि तपाईले १०० वटा कालो कमिला र १०० वटा रातो कमिलालाई एउटै भाँडोमा राख्नुभयो भने केही पनि हुँदैन । त...
04/03/2024

के तपाईलाई थाहा छ ? यदि तपाईले १०० वटा कालो कमिला र १०० वटा रातो कमिलालाई एउटै भाँडोमा राख्नुभयो भने केही पनि हुँदैन । तर यदि तपाईंले भाँडोलाई जोडले हल्लाउनुभयो भने रातो कमिलाले कालो कमिलालाई आफ्नो शत्रु र कालो कमिलाले रातो कमिलालाई आफ्नो शत्रु ठान्छन् । यसरी ती कमिलाहरूले एकअर्कामा टोकाटोक गर्छन् र एक आपसलाई मार्न थाल्छन् ।

वास्तवमा जसले भाँडो हल्लाइरहेको छ, त्यो नै उनीहरूको साँचो सत्रु हो, तर उनीहरूलाई यो कुरा थाहा हुँदैन । यसैले तिनीहरू एक आपसलाई दोषारोपण गरेर मार्न लाग्छन् ।

मानव समाजमा पनि यस्तै हुन्छ। त्यसैले हामीले एक अर्कालाई आक्रमण गर्नु अघि, हामीलाई कसले उचाल्दैछ, हाम्रो भाँडो कसले हल्लाउँदैछ भनेर सोच्नु पर्छ । किनभने हामी कमिला वा किरा होइनौं, हामी त मानिस हौं । धर्तीको बौद्विक, सुसंस्कृत र सभ्य प्राणी ।

संसारकै सबैभन्दा अग्लो मानिस सुल्तान कोसेन र संसारकै सबैभन्दा होचो मानिस ज्योती आम्गे एकसाथ । उनीहरूको उचाई र देश थाहा ह...
22/02/2024

संसारकै सबैभन्दा अग्लो मानिस सुल्तान कोसेन र संसारकै सबैभन्दा होचो मानिस ज्योती आम्गे एकसाथ । उनीहरूको उचाई र देश थाहा हुनेले लेखौं त ।

ठूला माछा । 😎साना माछा । 😃
16/02/2024

ठूला माछा । 😎
साना माछा । 😃

ललिता निवास प्रकरणकैद, जरिवाना र जग्गा जफत
16/02/2024

ललिता निवास प्रकरण
कैद, जरिवाना र जग्गा जफत

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when घरमै बसेर गर्नुहोस् लोकसेवा र शिक्षक सेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category