Jaycee Bal Sadan Secondary School

Jaycee Bal Sadan Secondary School Learn, Lead, Shine

JBS CARNIVAL 2082 & JBS STAR SEASON 3
16/03/2026

JBS CARNIVAL 2082 & JBS STAR SEASON 3

08/03/2026

आदरणीय अभिभावक ज्यू
भोलि मिति २०८२ साल फाल्गुन महिनाको २५ गते सोमबार देखि विद्यालयको अतिरिक्त तथा नियमित कक्षाहरु पूर्ण रुपमा सञ्चालन हुने जानकारी गराउँदछौं ।

विद्यालय प्रशासन
जेसी बाल सदन मा. वि.

फागु पूर्णिमा २०८२ सालको हार्दिक मंगलमय शुभकामना ।
02/03/2026

फागु पूर्णिमा २०८२ सालको हार्दिक मंगलमय शुभकामना ।

JBS Carnival Stall of the day
27/02/2026

JBS Carnival Stall of the day

27/02/2026

Ready for tomorrow?

Get ready
26/02/2026

Get ready

25/02/2026

जानी राखौँ

ग्याल्पो ल्होसारको शुभकामना
18/02/2026

ग्याल्पो ल्होसारको शुभकामना

15/02/2026
02/02/2026

आज हाम्रो विद्यालयमा विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो “Revolutionary Agricultural War” प्रदर्शन गरियो।
यस कार्यक्रममार्फत कृषि पेशा ज्ञान, प्रविधि, सम्मान र आम्दानीसँग पनि जोडिएको क्षेत्र हो भन्ने स्पष्ट सन्देश प्रवाह गरिएको रहेछ। प्रदर्शन सम्पन्न भएपछि विद्यार्थीहरूले यस क्षेत्रमा धेरै सम्भावनाहरू रहेको कुरा बुझ्न र व्यक्त गर्न सक्ने भएका छन्।

विशेष गरी कृषि प्राविधिक समृद्ध भन्ताना भाइको प्रेरणादायी यात्राप्रति सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले अहिलेको समयमा दिनुभएको प्रेरणाले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थपिएको छ। 🌾

Address

Ward No. 13
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97721474377

Website

Alerts

Be the first to know and let us send you an email when Jaycee Bal Sadan Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Jaycee Bal Sadan Secondary School:

Shortcuts

Share

Category