BPA Committee, MMAMC

BPA Committee, MMAMC This is official page of BPA committee from MMAMC.

RE-CMAT Schedule for Bachelor Level under FOM, TU
31/10/2025

RE-CMAT Schedule for Bachelor Level under FOM, TU

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रम...
22/09/2025

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रमको (3rd semester) परीक्षाफल प्रकाशित भएको छ । सो परीक्षामा सम्मिलित भै उच्च अंकका साथ उतिर्ण हुने सम्पूर्ण MMAMC का परीक्षार्थीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
- वि.पि.ए परिवार

Dashain 2082 Begins 💐🙏💐 Happy Dashain 2082 💐💐
22/09/2025

Dashain 2082 Begins 💐🙏💐
Happy Dashain 2082 💐💐

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रम...
19/09/2025

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रमको (5th semester) परीक्षाफल प्रकाशित भएको छ । सो परीक्षामा सम्मिलित भै उच्च अंकका साथ उतिर्ण हुने सम्पूर्ण MMAMC का परीक्षार्थीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
- वि.पि.ए परिवार

21/08/2025

----सूचना ! सूचना! सूचना----
BPA(जनप्रशासनमा) भर्ना खुल्यो!

Admission open!! Admission open!!! Admission open!!!
For Bachelor of Public Administration (BPA) program

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रम...
19/08/2025

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रमको (1st semester) परीक्षाफल प्रकाशित भएको छ । सो परीक्षामा सम्मिलित भै उच्च अंकका साथ उतिर्ण हुने सम्पूर्ण MMAMC का परीक्षार्थीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
- वि.पि.ए परिवार

त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा हालै प्रकाशित नतिजामा अर्थशास्त्र विषय मा उप-प्राध्यापक पदमा नियुक्ति हुनु भएकोमा...
08/08/2025

त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा हालै प्रकाशित नतिजामा अर्थशास्त्र विषय मा उप-प्राध्यापक पदमा नियुक्ति हुनु भएकोमा उद्गार कुमार पौडेल सर लाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौ |

नवनियुक्त सहायक क्याम्पस प्रमुख रवि रोका सर लाई बधाई दिंदै ।२०८२-४-१३
29/07/2025

नवनियुक्त सहायक क्याम्पस प्रमुख रवि रोका सर लाई बधाई दिंदै ।२०८२-४-१३

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रम...
28/07/2025

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट संचालन भएको Bachelor of Public Administration (BPA) कार्यक्रमको (6th semester) परीक्षाफल प्रकाशित भएको छ । सो परीक्षामा सम्मिलित भै उच्च अंकका साथ उतिर्ण हुने सम्पूर्ण MMAMC का परीक्षार्थीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
- वि.पि.ए परिवार

Happy Ram Nawami to all: राम नवमीको सबैलाई शुभकामना! ❤️🙏
06/04/2025

Happy Ram Nawami to all: राम नवमीको सबैलाई शुभकामना! ❤️🙏

BPA तेस्रो तथा पाचौँ सत्रको नियमित परीक्षा २०२५ को परीक्षा फारम भर्ने सूचना|
17/03/2025

BPA तेस्रो तथा पाचौँ सत्रको नियमित परीक्षा २०२५ को परीक्षा फारम भर्ने सूचना|

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना।
08/03/2025

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना।

Address

Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when BPA Committee, MMAMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to BPA Committee, MMAMC:

Shortcuts

Share