श्री मदननगर आधारभूत विद्यालय विराटनगर ३

  • Home
  • Nepal
  • Biratnagar
  • श्री मदननगर आधारभूत विद्यालय विराटनगर ३

श्री मदननगर आधारभूत विद्यालय विराटनगर ३ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री मदननगर आधारभूत विद्यालय विराटनगर ३, School, Biratnagar3, Biratnagar.

Dashain 2080
19/10/2023

Dashain 2080

दशैं २०८०
19/10/2023

दशैं २०८०

23/09/2023

सूचना
सम्पूर्ण विद्यार्थी,शिक्षक तथा अभिभावक वर्गमा सूचित गरिन्छ कि यही मिति२०८० श्रावण ७ गते आइतवार देखि विद्यालय खुल्ने र पठन पाठन लगायतका सम्पूर्ण गतिविधि संचालन हुनेछन् ।वन्दको समयमा विद्यार्थी वर्गमा हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।

20/09/2023

सूचना!!!
सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकवर्गमा सूचित गरिन्छ कि संसदमा दर्ता भएको प्रस्तावित शिक्षा विधेयक-२०८०का विरूद्धमा शिक्षकहरू आन्दोलनमा रहेकाले अर्को सूचना नभए सम्म यही मिति २०८०आश्विन ४ गते देखि अनिश्चित कलका लागि विद्यालय बन्द रहने व्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ ।साथै सरकारले गम्भिरताकासाथ शिक्षकहरूका मागलाई अविलम्ब सम्बोधन गरी शैक्षिक परिवेशलाई सहज वनाउँन जोडदार माग गरिन्छ ।

श्री मदननगर आ.वि.मा बाल दिवस तथा तीज विशेष कार्यक्रम भब्यताकासाथ सम्पन्न ।
15/09/2023

श्री मदननगर आ.वि.मा बाल दिवस तथा तीज विशेष कार्यक्रम भब्यताकासाथ सम्पन्न ।

यसै आव्हान अनुरोधलाई स्वीकार गर्दै आगामी शुक्रबार सम्म विद्यालयमा पठनपाठन बन्द रहने व्यहोरा सम्वन्धित सरोकारवालामा सूचित...
06/06/2023

यसै आव्हान अनुरोधलाई स्वीकार गर्दै आगामी शुक्रबार सम्म विद्यालयमा पठनपाठन बन्द रहने व्यहोरा सम्वन्धित सरोकारवालामा सूचित गरिन्छ ।

यसै सूचना वमोजिम विद्यालयमा पठनपाठन बन्द रहने व्यहोरा  सम्वन्धित सवैमा सूचित गरिन्छ।
04/06/2023

यसै सूचना वमोजिम विद्यालयमा पठनपाठन बन्द रहने व्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ।

Address

Biratnagar3
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when श्री मदननगर आधारभूत विद्यालय विराटनगर ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category