20/04/2026
सूचना ! मितिः २०८३/०१/०७
आदरणीय अभिभावक तथा प्रिय विद्यार्थीहरु !
विषयः विद्यालय खुल्ने र पठनपाठन सुरु हुने सम्बन्धि सूचना !
नयाँ शैक्षिक सत्र २०८३ को नियमित पठनपाठन यहि २०८३ बैसाख १० गते बिहीबारबाट सञ्चालन हुने भएकाले हाम्रा सबै विद्यार्थीहरुलाई विद्यालय खुलेको पहिलो दिन बाटै कापी, किताब र आवश्यक शैक्षिक सामाग्री सहित नियमित समयमैं विद्यालय आउँन यो सूचना गरिएको छ। सोहि दिनबाटै स्कुल बसहरु पनि नियमित समयमैं यथा स्थानमा आई पुग्ने ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ।
धन्यवाद !