Bvs+2 Biratnagar

Bvs+2 Biratnagar यहा कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुन्छ
College of :pure HM,Management, Fashion Designing,Education

18/12/2025

Birat Victoria School
Biratnagar Munal Path
+977 980-3626271

contact soon bvs+2 Biratnagar
02/07/2025

contact soon bvs+2 Biratnagar

14/06/2025
    Nursery to 11
08/04/2025


Nursery to 11

SEE दिएर बसेका विद्यार्थी हरुको लागि सुवर्ण अवसर !!!!! #बिदया_बुमि_कलेज बिराटनगर ले kantipur Institute Biratnagar बरगाछी...
12/04/2024

SEE दिएर बसेका विद्यार्थी हरुको लागि सुवर्ण अवसर !!!!!
#बिदया_बुमि_कलेज बिराटनगर ले kantipur Institute Biratnagar बरगाछी चौक सङ्ग सहकार्य गरेर SEE दिएर बसेका सरकारी स्कुलका गरिब तथा जेहन्दार विद्यार्थी हरु को #अङ्ग्रेजी_भाषा (English Language) लाई अझ मजबुत बनाउन मात्र रजिस्ट्रैसन शुल्क १ हजार लिएर #नि_शुल्क कक्षा हरु धमाधम सन्चालन गर्न गैरहेको छ । ईक्छुक विद्यार्थी हरु ले समय मा सम्पर्क गरि आ आफ्नो सिट सुरक्षित गर्न अबहान गरिन्छ
××××××××××××××××××××××××××××××××××××××
🌐हाम्रा विशेषता हरु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🔥दक्ष तथा अनुभवी शिक्षक शिक्षिका द्वारा पठन पाठन गराउने
🔥३ महिना को बेसिक कोर्ष
🔥तीन महिना भित्र ग्यारेन्टी अङ्ग्रेजी बोल्न सिकाउने
🔥सप्ताहिक रुपमा परीक्षा लिई फिड ब्याक दिने
🔥अडियो भिडियो कक्षा को सुबिधा
🔥दैनिकी लेखन सीप को बिकास
🔥दैनिकी बोल्ने अभ्यास
🔥बिदेश Tutor द्वरा बोल्ने बानी को बिकास
🔥अङ्ग्रेजी भाषा लाई बिकास गर्न विभिन्न किसिम को पाठ्यसामग्रीहरु को प्रयोग
🔥प्रतेक १५ दिन मा नि शुल्क विभिन्न ठाउको अधयन अवलोकन
🔥पढेपछी सर्टी फिकेट दिईने
🌏️ Venue/ contact
♨️ Kantipur Institute
🛑 बिराटनगर बरगाछी चौक
☎️ +977 980-3626271

BVS Hotel management kitchen practical Thakali Set
03/03/2024

BVS Hotel management kitchen practical Thakali Set

HISSAN SPORTS MEET 2080 को कवडी खेल तर्फ विजयी हुने खेलाडी, कोच,  टिम व्यवस्थापक र  #बिदया_भुमी_स्कुल_Bvs+2 बिराटनगर  पर...
27/01/2024

HISSAN SPORTS MEET 2080 को कवडी खेल तर्फ विजयी हुने खेलाडी, कोच, टिम व्यवस्थापक र
#बिदया_भुमी_स्कुल_Bvs+2 बिराटनगर परिवारलाई हार्दिक बधाई!

विदया भुमी स्कुल-Bvs+2 बिराटनगर का शिक्षिका आदरणीय म्याम सरिता पान्डे ज्यु लाई जन्म दिनको लाखौ लाख शुभकामना
29/12/2023

विदया भुमी स्कुल-Bvs+2 बिराटनगर का शिक्षिका आदरणीय म्याम सरिता पान्डे ज्यु लाई जन्म दिनको लाखौ लाख शुभकामना

Address

Munal Path
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Bvs+2 Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bvs+2 Biratnagar:

Shortcuts

Share

Category