Swastik Institute

Swastik Institute

Share

Learn.... today.......Lead....... tomorrow

03/11/2025

✍️के हजुर SEE पास हुनुभएको छैन ?
✍️NG मा पनि धेरै बिषय लागेर फेल फेल हुनुभयो
✍️धेरै बर्ष अगाडि SLC दिदा पास हुनुभएन !!! अब चिन्ता लिनु पर्दैन 100% ग्यारेन्टी पास गराउने हाम्रो जिम्मा
************************************************
👉Private/ Regular SEE/+2 मा यसै पटक पास हुने गरी नयां भर्ना खुल्याे
👉 के तपाइ कक्षा ८, ९ र १० पास/फेल भएर स्कुल जान सक्नु भएको छैन ?
👉 S.E.E मा राम्राे ग्रेड हासिल गर्न चाहनुहुन्छ ? उसाे भए Private/Regular बाट S.E.E/ +2 दिनकाे लागि आजै भर्ना हुनुहाेस् । उमेरकाे कुनै बन्देज छैन । जागिरे तथा गृहणीहरूले घरमै अध्ययन/स्वअध्यायन गरेर पनि परिक्षा दिने व्यवस्था छ ।
👉SLC (SEE) मा जुनसुकै grade भएपनी, SLC (SEE) पछि जति धेरै वर्ष gap भएपनि कक्षा 11/12 का लागि नयाँ भर्ना, बिगतको नतिजा १००% छ। कक्षा ७,८, ९ र १० पास/फेल भएका वि‌द्धार्थीहरुकाे लागि विसेषकक्षाकाे ब्यावस्था छ।
सम्पर्कः
SWASTIK INSTITUTE PVT. LTD. BIRATNAGAR
बिराटनगर - २ बरगाछी चौक
+977 9827300336 / 9816762860
-----------------------------------------------------------------------------

31/03/2025

Swastik Institute announced admission open
After SEE
BRIDGE COURSE
ENTRANCE PREPARATION
COMPUTER CLASSES
-------------------------------------------
|CTEVT|Staff Nurse|HA|Overseer|Pharmacy|Dental|AG|Forestry|Radiography|Opthalmic
SWASTIK INSTITUTE Advance Science Bridge Course 2025
Kathmandu Metro Entrance preparation
St.xavier entrance preparation
Advance science bridge course
+2 Science entrance preparation
A- Level entrance preparation
Advance management bridge course
बिगत लामो समय देखि प्रबेश परीक्षा तथा लोकसेवाको क्षेत्रमा नेपालमै अब्बल मानिएको यस SWASTIK INSTITUTE, Biratnagar -2, Bargachhi प्रबेश परीक्षा को लागि नयाँ कक्षा धमाधम सन्चालन भैइरहेकोछ 🙏🙏
नयाँ कक्षा सन्चालन:2081-12-25
बिहानी सत्र|दिवा सत्र|सन्ध्याकालिन सत्र
|Morning|Day|Evening shift|
MORNING SHIFT:6:30 A.M TO 10:00 A.M
DAY SHIFT:9:30 TO 1:00 P.M
Day SHIFT:10:30 P.M TO 2:00P.M
Evening as per choice of students
🔻Daily 3 hrs classes
🔻Special class for
🔻St.xavier,SOS,budanilkantha
🔻Group Discount available
🔻Every sunday new class
🔻Daily chapter wise test
🔻weekly model exam
🔻Online & Physical both class available
🔻3 Months special course
🔻Hostel available [Boys & Girls]
🔻Scholarship for school topper
🔻Cash prize for weekly model exam topper
🔻Special scholarship for government school
NOTE: Swastik Scholarship Exam मा प्रथम,दित्तिय तथा तृतीय हुने बिध्यार्थी हरुले पुर्ण रुपमा निशुल्क अध्ययन गर्न पाउनेछन् ! Full scholarship को व्यवस्था गरिनेछ!
More: SWASTIK INSTITUTE:
|982730336| 9816762860|
----------------------
Nepal's best entrance preparation for SEE, Applied Science & B.Sc. Nursing.

30/01/2025
22/01/2025

कस्तो इन्सिच्युट/कलेज छान्ने ?

एसइई दिएर बसेका विद्यार्थी र अभिभावकका निम्ति प्रमुख प्रश्न कुन विषय पढ्ने, अनि कुन कलेज पढाउने भएको छ । यो विद्यार्थीले लिने आफ्नो जीवनको पहिलो महत्वपूर्ण निर्णय पनि हो । बुबाआमाका लागि सबैभन्दा महत्वपूर्ण एवं अमूल्य सम्पत्ति आफ्ना छोराछोरी हुन् । त्यसैले उनीहरूको कलेजको पठनपाठनका बारेमा अभिभावक चिन्तित हुनु स्वाभाविक हो । तर, आमाबुबाले छोराछोरीको इच्छाविपरीतको विषय पढाउनु र कलेज छान्न लगाउनु विद्यार्थीको भविष्यका निम्ति हितकारी हुँदैन । तसर्थ, कुन विषय पढ्ने अनि कहाँ पढ्ने भन्ने निर्णयमा अभिभावकले सहयोग गर्न सक्छन्, तर हस्तक्षेप भने गर्न हुँदैन । विद्यार्थीको इच्छा–आकांक्षा बुझेर सम्झाउन सक्छन्, तर आफ्नो इच्छा लाद्न हुँदैन । अभिभावकको अपरिपक्व सोच र ढिपीले बच्चाको करिअरसमेत बिग्रन सक्छ ।

बेलायती लेखक सिएस लेबुइजले भनेका छन्, ‘आधुनिक शिक्षासेवीहरूको कार्य जंगल काट्नु होइन, मरुभूमिमा सिँचाइ गर्नु हो ।’ तसर्थ, यो भूमिकाको बारेमा शिक्षक तथा अभिभावक बढी सचेत रहन जरुरी छ । त्यसैले विद्यार्थी र तिनका अभिभावकले कलेज छनोट गर्दा केही कुरालाई ध्यानमा राख्नु राम्रो हुन्छ ।

#व्यवस्थापन टिम : शैक्षिक संस्थाको व्यवस्थापकीय पक्ष निकै महत्वपूर्ण हुन्छ । कलेजको व्यवस्थापनमा रहेका व्यक्तिहरूको प्राज्ञिक दक्षता, कुशलता, उद्देश्यले संस्थाको वातावरण निर्धारण गरेको हुन्छ । यो विषयमा अभिभावक एवं विद्यार्थीले त्यहाँका पूर्वविद्यार्थी तथा शिक्षकहरूबाट समेत जानकारी लिन सक्छन् । कुनै पनि संस्था सफल वा असफल हुनुमा उक्त संस्थामा रहेको व्यवस्थापन टिमको क्षमतामा भर पर्छ । चलेको नाम र भव्य भवन हुँदैमा त्यो कलेज राम्रो हुन्छ भन्ने छैन । त्यो कलेजले तपाईंलाई कस्तो वातावरण प्रदान गर्छ भन्ने विषय प्रधान हो ।

#दक्ष शिक्षक : कलेज तथा स्कुल ज्ञानको बहस, विकास तथा संप्रेषणको औपचारिक थलो हो । आफ्नो विषयवस्तुमा दक्ष तथा अब्बल शिक्षकले विद्यार्थीमा सिक्ने भोक जगाउन सक्छन् । अबको शिक्षक गुगल वा युट्युबले पढाउने विषय पढाएर राम्रो शिक्षक हुन सक्नेछैन । तसर्थ, कलेजले शिक्षकको मूल्यांकन विद्यार्थीबाट गराउन जरुरी छ । शिक्षकले पढाउने विधिमा पनि परिवर्तन गर्न जरुरी छ । यसर्थ, जुन कलेजमा उत्साहित, सधैँ आफूलाई अपग्रेड गर्ने र अध्यापनलाई जागिर मात्रै नभएर लगावको रूपमा लिई विद्यार्थीसँग घुलमिल हुन सक्ने र विद्यार्थीको ‘आदर्श पात्र’ बन्न सक्ने शिक्षक छन्, त्यो कलेज निश्चय पनि उत्कृष्ट हुन्छ ।

धिरज यादव
सञ्चालक
स्वास्तिक इन्स्टिच्युट प्रा.लि.
बरगाछी, विराटनगर

23/08/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! Ajay Seth, Bau Ko Kanxo Xoro, Suman Mangardawita, Rajesh Yadav, Aashika Yadav, Bikash Jha, Sujit Yadav, Mj Yadav, Itf Priya Majhi, Sonu Sah, Rambha Yadav, Mithlesh Mehta

12/08/2024

कोशी प्रदेशको सबैभन्दा सर्वोत्कृष्ट इन्स्टिच्युट Swastik Institute बाट बिराटनगर को Life Guard Hospital मा 1 नम्बरमा नाम निकालेर Merit Scholorship पाउनु भएकोमा Pushpa Kumari Yadav लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

12/08/2024

कोशी प्रदेशको सबैभन्दा सर्वोत्कृष्ट इन्स्टिच्युट Swastik Institute बाट वीरगंज को Asia Medical and teaching Hospital मा CTEVT बाट Classified Scholarship द्वारा 3 वर्ष नै Full Scholorship पाउनु भएकोमा yadav
भाई लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।


12/08/2024

कोशी प्रदेशको सबैभन्दा सर्वोत्कृष्ट इन्स्टिच्युट Swastik Institute बाट बिराटनगर को Golden park College मा CTEVT बाट Classified Scholarship द्वारा 3 वर्ष नै Full Scholorship पाउनु भएकोमा Rajesh Yadav
भाई लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

12/08/2024

कोशी प्रदेशको सबैभन्दा सर्वोत्कृष्ट इन्स्टिच्युट Swastik Institute बाट बिराटनगर को Shailaja Aacharya Memorial मा 22 नम्बरमा नाम निकालेर Main Candidate को सिट सुरक्षित गर्नु भएकोमा Aakrity Karki
बहिनि लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bargachhi
Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00