Shree Janata Namuna Secondary School

Shree Janata Namuna Secondary School श्री ज.न.मध्य, विराटनगर - २ शंखरपुर। विद्यालयको फेसबुक पेजमा तपाईंलाई हार्दिक स्वागत गर्दछौ।

09/04/2023
07/03/2023
बिद्यार्थी  ल्याउदै गर्दा परोपकार मार्गमा  गाडी  बिग्रिएर  अलपत्र  परेको अवस्था ।
23/06/2022

बिद्यार्थी ल्याउदै गर्दा परोपकार मार्गमा गाडी बिग्रिएर अलपत्र परेको अवस्था ।

हामी निरन्तर विद्यार्थी भर्ना अभियानमा सक्रिय भएर लागेका   छाै । जनताकाे जय हाेस् ।२०७९/०१/२३ वेलुकी ४ वजे।
06/05/2022

हामी निरन्तर विद्यार्थी भर्ना अभियानमा सक्रिय भएर लागेका छाै । जनताकाे जय हाेस् ।२०७९/०१/२३ वेलुकी ४ वजे।

हाल अमेरिका निवासी  यस विद्यालयकी पूर्व विद्यार्थी (S. l.C 2047) मुना खत्री (अधिकारी)ले पठाएकाे सहयाेग रकम रु ४०.०००/_  ...
19/04/2022

हाल अमेरिका निवासी यस विद्यालयकी पूर्व विद्यार्थी (S. l.C 2047) मुना खत्री (अधिकारी)ले पठाएकाे सहयाेग रकम रु ४०.०००/_ वहाँकै पिता श्री पवित्रराज खत्रीद्वारा विद्यालयका प्रधानाध्यापक श्री इश्वर प्रसाद िघमीरे ज्यूलाई प्रदान गर्नु भयाे । यस विद्यालयलाइ माया गर्ने मुना खत्री तथा वहाँका परिवारलाइ विद्यालयका तर्फ वाट हार्दिक अाभार व्यक्त गर्दछौं। २०७९/०१ /०६

यस विद्यालयका सल्लाहकार सदस्य तथा  टाेल विकास समितिका अध्यक्ष श्री भरत वहादुर वस्नेतले विराटनगर महानगरपालिका वाट प्राप्त...
30/03/2022

यस विद्यालयका सल्लाहकार सदस्य तथा टाेल विकास समितिका अध्यक्ष श्री भरत वहादुर वस्नेतले विराटनगर महानगरपालिका वाट प्राप्त रु एक लाखकाे पुरस्कार मध्ये रु‌५०,०००/ काे चेक वि व्य स अध्यक्ष श्री शिव बहादुर कार्की र प्र अ इश्वर िघमीरेलाइ शैक्षिक सुधार तथा व्यवस्थापनका लागि हस्तान्तरण गर्नु भयाे । यस महान कार्यमा सक्रिय रहनु भएका सम्पूर्ण मनकारी व्यक्तिहरुलाइ विद्यालय परिवार हार्दिक अाभार व्यक्त गर्दछ ।
जय जनता नमुना ।

श्री जनता नमुना मा वि SLC व्याच  २०३१  का पूर्व विद्यार्थी भुवन राज रेग्मी ,शिक्षक स्टाफ  र वि व्य स हरु विच अन्तरक्रिया...
24/02/2022

श्री जनता नमुना मा वि SLC व्याच २०३१ का पूर्व विद्यार्थी भुवन राज रेग्मी ,शिक्षक स्टाफ र वि व्य स हरु विच अन्तरक्रिया पश्चात लिइएकाे सामुहिक तस्विरहरु

@ हामी शिक्षकहरु र वि व्य स अध्यक्ष सरस्वति पूजाकाे कार्यक्रम पश्चात SLC व्याच 2061का भाइहरु संग सामुहिक फाेटाे खिचाउँदै...
06/02/2022

@ हामी शिक्षकहरु र वि व्य स अध्यक्ष सरस्वति पूजाकाे कार्यक्रम पश्चात SLC व्याच 2061का भाइहरु संग सामुहिक फाेटाे खिचाउँदै ।

2078 माघ 23 गते सरस्वती पूजाका दिन लिइएका केही तस्विरहरु
06/02/2022

2078 माघ 23 गते सरस्वती पूजाका दिन लिइएका केही तस्विरहरु

Address

Sankharpur
Biratnagar

Telephone

+9779842211680

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janata Namuna Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Janata Namuna Secondary School:

Shortcuts

Share

Category