BIRAT CAMPUS,Biratnagar

BIRAT CAMPUS,Biratnagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BIRAT CAMPUS,Biratnagar, Educational consultant, Biratnagar.

23/08/2026

प्रगतिको पाइला अगाडि बढाउदै
बिराट क्याम्पस (सोम्स)

thank you for your kind support
23/08/2026

thank you for your kind support

विराट क्याम्पसको ३५औँ वार्षिकोत्सव १८ पूर्वविद्यार्थीसहित शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित

बिराटनगर को इतिहास बोकेको एक सफल अनि उत्कृष्ट कलेजसम्पुर्ण सुचिन्तक हरुप्रती हार्दिक आभार प्रकट गर्दछौ।
23/08/2026

बिराटनगर को इतिहास बोकेको एक सफल अनि उत्कृष्ट कलेज
सम्पुर्ण सुचिन्तक हरुप्रती हार्दिक आभार प्रकट गर्दछौ।

  विराटनगर । विराटनगर ९ स्थित विराट क्याम्पसले विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम गरेको छ । कलेजले चौथ.....

20/08/2026

BE READY....

TIME :10:00am

20/08/2026

PAST memories
2082

20/08/2026

Admission open for
BBS/B.Ed.
(T.U.)
WELCOME TO BIRAT CAMPUS,Biratnagar

20/08/2026

Preparation of college program

wellcome to
20/08/2026

wellcome to

🏆 THE UNDISPUTED CHAMPIONS! 🏆Birat Campus (SOMS) को इतिहासमै पहिलो पटक आयोजना भएको सबैभन्दा ठूलो Intra-College Free Fire...
20/08/2026

🏆 THE UNDISPUTED CHAMPIONS! 🏆

Birat Campus (SOMS) को इतिहासमै पहिलो पटक आयोजना भएको सबैभन्दा ठूलो Intra-College Free Fire Championship को उपाधि शानदार रूपमा TEAM ONIC ले आफ्नो पोल्टामा पारेको छ! 🔥

उत्कृष्ट रणनीति, टिमवर्क र खतरनाक फायरपावरका साथ ४८ जना खेलाडीहरूलाई पछि पार्दै च्याम्पियन बन्न सफल Team ONIC का सम्पूर्ण खेलाडीहरूलाई धेरै धेरै बधाई! 🥇💥 साथै टुर्नामेन्टकै उत्कृष्ट खेलाडी (MVP) लाई पनि विशेष सम्मान!

यो ऐतिहासिक इभेन्ट सफल पार्न सहयोग गर्ने सम्पूर्ण विद्यार्थीहरु , सहभागी टिमहरू र दर्शकहरूलाई हृदयदेखि नै धन्यवाद!

🌟 THE ONE MAN ARMY! | TOURNAMENT MVP 🌟उत्कृष्ट गनपावर, खतरनाक मुभमेन्ट, र अचुक हेडसट! 🎯Birat Campus (SOMS) को Intra-Coll...
20/08/2026

🌟 THE ONE MAN ARMY! | TOURNAMENT MVP 🌟

उत्कृष्ट गनपावर, खतरनाक मुभमेन्ट, र अचुक हेडसट! 🎯
Birat Campus (SOMS) को Intra-College Free Fire Championship मा सुरुवातदेखि अन्त्यसम्म विपक्षीहरूलाई एक्लै तह लगाउँदै [Bibek Majhi] बनेका छन् यस टुर्नामेन्टका Most Valuable Player (MVP)! 🥇🔥

He came, he saw, and he conquered! यस्तो बबाल गेमप्लेको लागि धेरै धेरै बधाई! 🎉

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when BIRAT CAMPUS,Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share