National Institute Of Nepal

National Institute Of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Institute Of Nepal, Education, Mahendra morang, Biratnagar.

शाखा अधिकृत , नायब सुब्बा, खरिदार, बिधुत , टेलिकम, महिलाबिकाश लगायत सम्पुर्ण प्राबिधिक तथा अप्राबिधिक तर्फको कक्षाहरुको लागि विशेष सुबिधायुक्त ईन्स्टिच्यु 🏅🏆️💴🗞️📒 📝

19/05/2026

Ok

प्रदेश लोक सेवा बाट समान पदमा नियुक्त भैसकेकोले सङ्घिय लोक सेवाले अन्तर्बार्ता सुची बाट  हटाएको छ ।यो नजिर अनुसार अब प्र...
19/05/2026

प्रदेश लोक सेवा बाट समान पदमा नियुक्त भैसकेकोले सङ्घिय लोक सेवाले अन्तर्बार्ता सुची बाट हटाएको छ ।

यो नजिर अनुसार अब प्रदेश लोक सेवा Medical Officer (8th) को नियुक्ती लिएका ले पनि सङ्घिय लोक सेवा Medical Officer (8th) मा जान पाउने छैनन ।

19/05/2026
कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ - २०८३ जेठ ३ गते ❣️❣️
18/05/2026

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ - २०८३ जेठ ३ गते ❣️❣️

Lets read
18/05/2026

Lets read

नेपालको १३ ओौँ उपभामुख ............................. • रूवी कुमारी ठाकुर, २०८२/१२/२७-२२९ मत  • नेपालको हालसम्मका सभामुखम...
25/04/2026

नेपालको १३ ओौँ उपभामुख .............................
• रूवी कुमारी ठाकुर, २०८२/१२/२७-२२९ मत
• नेपालको हालसम्मका सभामुखमध्यै सबैभन्दा कान्छी
• महिलाको आधारमा ८ ओौँ
• नेपालमा हालसम्म ५ पुरूष र ८ महिला सहित कुल १३ सभामख भएका ।

नेपालका १३ उपसभामुख ..........................
महेन्द्रनारायण निधी (२०१६–२०१७) – पहिलो उपसभामुख
महन्थ ठाकुर (२०४८–२०५१)
रामविलास यादव (२०५१–२०५४)
लीला श्रेष्ठ सुब्बा (२०५५) – पहिलो महिला उपसभामुख
भोजराज जोशी (२०५५)
चित्रलेखा यादव (२०५६–२०६३)
पूर्णकुमारी सुवेदी (२०६५–२०७०)
ओनसरी घर्ती (२०७०–२०७२)
गंगा प्रसाद यादव (२०७२–२०७४)
डा. शिवमाया तुम्बाहाङ्फे (२०७४–२०७६)
पुष्पा भुसाल (२०७९)
इन्दिरा राना (२०७९) – १२ औं उपसभामुख
रूवी कुमारी ठाकुर- १३ अौँ

Gorkha patra...
15/04/2026

Gorkha patra...

Address

Mahendra Morang
Biratnagar

Telephone

+9779769716768

Website

Alerts

Be the first to know and let us send you an email when National Institute Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to National Institute Of Nepal:

Shortcuts

Share

Category