Shree Mahendra Secondary School, Biratnagar-8, Morang

Shree Mahendra Secondary School, Biratnagar-8, Morang सामुदायिक विद्यालय

 #कक्षा ११ को भर्नासम्बन्धी सूचना । शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा व्यवस्थापन (Management) सङ्कायअन्तर्गत नयाँ भर...
19/05/2026

#कक्षा ११ को भर्नासम्बन्धी सूचना ।

शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा व्यवस्थापन (Management) सङ्कायअन्तर्गत नयाँ भर्ना आवेदन खुलेको बेहोरा सम्बद्ध सम्पूर्णमा सूचित गरिन्छ ।


#कक्षा
゚viralシ

14/05/2026

आयाको आवश्यकता ।
कक्षा नर्सरी र केजीका विद्यार्थीका लागि आयाको आवश्यकता छ।अरू जानकारीका लागि सम्पर्क गर्नुहोला।
महेन्द्र मा. वि.

SEE 2082 मा  उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ।
13/05/2026

SEE 2082 मा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ।

यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी ७१ जना परीक्षार्थीहरूमध्ये ५९ जना (८३%) उच्च अङ्कसहित उत्तीर्ण हु...
12/05/2026

यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी ७१ जना परीक्षार्थीहरूमध्ये ५९ जना (८३%) उच्च अङ्कसहित उत्तीर्ण हुन सफल भएकोमा सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा भावी सफलताको शुभकामना ।

Congratulations and best wishes dear students.💝

२०३० सालको एस.एल.सि. (महेन्द्र मा.वि.) समूहका तत्कालीन विद्यार्थी आदरणीय दाजु श्री शम्भुसिंह  कार्कीलगायत टोलीसंँग ।
03/05/2026

२०३० सालको एस.एल.सि. (महेन्द्र मा.वि.) समूहका तत्कालीन विद्यार्थी आदरणीय दाजु श्री शम्भुसिंह कार्कीलगायत टोलीसंँग ।

“सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई साक्षर बनाऔँ” शैक्षिक सत्र-२०८३ का लागि विद्यार्थी भर्ना अभियान ।Shree Mahend...
30/04/2026

“सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई साक्षर बनाऔँ”

शैक्षिक सत्र-२०८३ का लागि विद्यार्थी भर्ना अभियान ।

Shree Mahendra Secondary School, Biratnagar-8, Morang

Admission ongoing...

Entrance examination result-2083 2083/01/17Shree Mahendra Secondary School, Biratnagar-8, Morang
29/04/2026

Entrance examination result-2083

2083/01/17

Shree Mahendra Secondary School, Biratnagar-8, Morang

विराटनगर, हाल क्यानाडा निवासी वि.सं.२०२८ सालको एस.एल.सी.समूह, यस विद्यालयका पूर्व विद्यार्थी तथा दाता श्री बिनोद आचार्यज...
28/04/2026

विराटनगर, हाल क्यानाडा निवासी वि.सं.२०२८ सालको एस.एल.सी.समूह, यस विद्यालयका पूर्व विद्यार्थी तथा दाता श्री बिनोद आचार्यज्यूसंँग।

27/04/2026

शैक्षणिक सामग्री निर्माणसँगै गुरुआमाहरूको रमाइलो ।

Shree Mahendra Secondary School, Biratnagar-8, Morang

27/04/2026

पठनपाठन सुचारु हुनेसम्बन्धी सूचना ।

शैक्षिक सत्र २०८३ को नियमित पठनपाठन मिति २०८३ साल वैशाख २१ गते सोमबारदेखि सुचारु हुने बेहोरा सम्बद्ध सम्पूर्णमा जानकारी गराइन्छ।
साथै विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र रहेकाले मिति २०८३ वैशाख २१ गतेदेखि २५ गतेसम्म बिहान ११:३० बजेदेखि बेलुका ४:०० बजेसम्म र मिति २०८३ वैशाख २८ गते सोमबारदेखि पूर्वनिर्धारित तालिकाअनुसार बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म नियमित पठनपाठन हुने जानकारी गराइन्छ ।

27/04/2026

पाठ्यपुस्तक वितरणसम्बन्धी सूचना ।

शैक्षिक सत्र २०८३ मा विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूका लागि नयाँ पाठ्यपुस्तक वितरण तपसिलअनुसार हुने बेहोरा सम्बद्ध सम्पूर्णमा सूचित गरिन्छ ।

तपसिल
मिति : २०८३ वैशाख १७ गते विहीबार
समय : दिउँसो १ बजे
स्थान : श्री महेन्द्र मा. वि. विराटनगर-८

नोट : नयाँ पाठ्यपुस्तक लिनका लागि अघिल्लो कक्षाका पुराना पाठ्यपुस्तकहरू अनिवार्य रूपमा फिर्ता गर्नु पर्नेछ ।

Address

Biratnagar-8, Morang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mahendra Secondary School, Biratnagar-8, Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category