Mahanagar Polytechnic Institute, Biratnagar

Mahanagar Polytechnic Institute, Biratnagar Diploma in Architecture,Civil,Electrical & Geomatics

पदपूर्ति सम्बन्धी सूचना
28/12/2025

पदपूर्ति सम्बन्धी सूचना

कोशी प्रदेश-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् वाट डिप्लोमा तहको इलेक्ट्रिकल इन्जिनियरिङ्ग कार्यक्रमको पूर्ण शु...
24/08/2025

कोशी प्रदेश-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् वाट डिप्लोमा तहको इलेक्ट्रिकल इन्जिनियरिङ्ग कार्यक्रमको पूर्ण शुल्कीय तर्फका प्रवेश परिक्षाका नतिजा प्रकाशन गरिएको बारे सूचना । साथै कार्यालय समय भित्रमा आफ्नो Application Acceptance Card, योग्याताक्रमको प्रति, शैक्षिक योग्याताको प्रमाणपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र, पासपोर्ट साईजको फोटो सहित, शिक्षालयमा भर्ना हुनका लागि जानकारी गराईन्छ ।

05/08/2025

शैक्षिक सत्र २०८२/०८३ मा डिप्लोमा तहका लागि भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना!
𝐒𝐄𝐄 पछि शैक्षिक यात्राको एक मात्र भरपर्दो गन्तव्य महानगर बहुप्राबिधिक शिक्षालय विराटनगरमा
𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 को लागि भर्ना सम्बन्धि | ✍
आजै सम्पर्क गर्नुहोस् 📞📞
☎021-590484
☎Direct Contact:9845477793,9811768448
WhatsApp: 9842229754
डिप्लोमा पढाईहुने कार्यक्रमहरु :
✔Diploma in Civil Engineering
✔Diploma in Electrical Engineering
✔Diploma in Geomatics Engineering
✔Diploma in Architecture Engineering
𝐅𝐨𝐫 O𝐧𝐥𝐢𝐧𝐞 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧:
https://docs.google.com/forms/d/e/1FAIpQLSd5fu-9g3DAAwd-Z0DhBG9PbaBHSDXd6NtKUIxEZRtlYg9mUg/viewform?usp=header

शैक्षिक सत्र २०८२/०८३ मा  डिप्लोमा तहका लागि फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना!फारम भर्ने अन्तिम मिति: २०८२/०४/११ ...
08/07/2025

शैक्षिक सत्र २०८२/०८३ मा डिप्लोमा तहका लागि फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना!
फारम भर्ने अन्तिम मिति: २०८२/०४/११ गते सम्म
𝐒𝐄𝐄 पछि शैक्षिक यात्राको एक मात्र भरपर्दो गन्तव्य महानगर बहुप्राबिधिक शिक्षालय विराटनगर
𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 को लागि भर्ना सम्बन्धि | ✍
आजै सम्पर्क गर्नुहोस् 📞📞
डिप्लोमा पढाईहुने कार्यक्रमहरु :
👉𝐃𝐈𝐏𝐋𝐎𝐌𝐀 𝐋𝐄𝐕𝐄𝐋 :
✔Diploma in Civil Engineering
✔Diploma in Electrical Engineering
✔Diploma in Geomatics Engineering
✔Diploma in Architecture Engineering
𝐅𝐨𝐫 𝐨𝐧𝐥𝐢𝐧𝐞 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧:
https://docs.google.com/forms/d/e/1FAIpQLSd5fu-9g3DAAwd-Z0DhBG9PbaBHSDXd6NtKUIxEZRtlYg9mUg/viewform?usp=header
For more Information:
🔹🔹 महानगर बहुप्राबिधिक शिक्षालय,विराटनगर
बिराटनगर-२,सोम्बारेहाट (जनता स्कुल नजिक ) 🔹🔹
☎021-590484
☎Direct Contact:9845477793,9811768448
WhatsApp: 9842229754
🌐 www.mbs.edu.np
📩E-mail: [email protected]

निःशुल्क सञ्चालन गरिने व्यावसायिक प्लम्बर (Professional Plumber) विषयमा कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टा तह २) मा...
11/02/2025

निःशुल्क सञ्चालन गरिने व्यावसायिक प्लम्बर (Professional Plumber) विषयमा कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टा तह २) मा २० जना प्रशिक्षार्थी र व्यावसायिक इलेक्ट्रिसियन (Professional Building Electrician) विषयमा कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टा तह २) मा ४० जना प्रशिक्षार्थीका लागि भर्नाको अवसर खुलेको छ ।
आजै भर्ना गराई आफ्नो सीट सुरक्षित गराउनुहोला।

09/02/2025

निःशुल्क सञ्चालन गरिने व्यावसायिक प्लम्बर (Professional Plumber) विषयमा कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टा तह २) मा २० जना प्रशिक्षार्थी र व्यावसायिक इलेक्ट्रिसियन (Professional Building Electrician) विषयमा कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टा तह २) मा ४० जना प्रशिक्षार्थीका लागि भर्नाको अवसर खुलेको छ ।
आजै भर्ना गराई आफ्नो सीट सुरक्षित गराउनुहोला।

शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तहको आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना :फारम भर्ने आन्तिम मिति :२०८१/०६/१६...
25/09/2024

शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तहको आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना :
फारम भर्ने आन्तिम मिति :२०८१/०६/१६ गते सम्म
SEE पछि शैक्षिक यात्राको एक मात्र भरपर्दो गन्तव्य महानगर बहुप्राबिधिक शिक्षालय बिराटनगरमा डिप्लोमा पढाईहुने कार्यक्रमहरु :
✅Diploma in Civil Engineering
✅Diploma in Electrical Engineering
✅Diploma in Geomatics Engineering
भर्ना सम्बन्धी थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् :
महानगर बहुप्राबिधिक शिक्षालय,बिराटनगर
बिराटनगर-२,सोम्बारेहाट (जनता स्कुल नजिक )
📱📞०२१-५९०४८४, ९७४५४७७७९३, ९८४२२२९७५४
📩 [email protected]

बिदा तथा नयाँ कक्षा सञ्चालन सम्बन्धमाHighlights
05/09/2024

बिदा तथा नयाँ कक्षा सञ्चालन सम्बन्धमा
Highlights

डिप्लोमा तहको पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशन एवं प्रशिक्षार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।
04/09/2024

डिप्लोमा तहको पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशन एवं प्रशिक्षार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Address

Biratnagar-02, Shankarpur
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Mahanagar Polytechnic Institute, Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mahanagar Polytechnic Institute, Biratnagar:

Shortcuts

Share