Adarsha Secondary School Biratnagar,Morang

Adarsha Secondary School Biratnagar,Morang

Share

Adarsha Secondary School Biratnagar (आदर्श मा.वि.विराटनगर -७ )

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 16/05/2026

मिति २०८३/०२/०२ गते यस आदर्श माध्यमिक विद्यालयमा विराटनगरमा प्राविधिक शिक्षा सम्बन्धी शैक्षिक मेला शुरु भएकोले उक्त मेलाको अवलोकनका लागि भोलि ३ गते १० बजे पश्चात अनिवार्य उपस्थितभई मेलाको अवलोकन गर्नुहुन सम्पूर्ण अभिभावक तथा विद्यार्थी हरुमा अनुरोध गरिन्छ।

16/05/2026

हार्दिक बधाइ !!

15/05/2026

मिति २०८३/०२/०२ र ३ गते ( भोली र पर्सी) यस आदर्श माध्यमिक विद्यालयमा विराटनगरमा प्राविधिक शिक्षा सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएकोले उक्त मेलाको अवलोकनका लागि भोलि १ बजे पश्चात र पर्सि दिनैभरि अनिवार्य उपस्थितभई मेलाको अवलोकन गर्नुहुन सम्पूर्ण अभिभावक तथा विद्यार्थी हरुमा अनुरोध गरिन्छ।

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 15/05/2026

यस आदर्श माध्यमिक विद्यालयको कक्षा ११ मा विज्ञान, व्यवस्थापन र शिक्षासँग सम्बन्धित सबै विषयहरू रोजेर पढ्न पाउने गरी र प्राविधिक तर्फ
प्रि डिप्लोमा र डिप्लोमा तहमा कम्प्युटर इन्जिनियरिङ तर्फ बिना प्रवेश परीक्षा भर्ना खुल्यो सिट सिमित छ। चाँडै सम्पर्क गर्नुहोला।

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 13/05/2026

बधाई तथा शुभकामना कार्यक्रम
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम
२०८३-०१-३०

12/05/2026

Congratulations !!

11/05/2026

SEE को नतिजा हेर्नकालागि !!

10/05/2026

भोली मिति २०८३ वैशाख २८ गते सोमवार देखि विद्यालय १० वजे देखि ४ वजे सम्म सन्चालन हुने ब्यहोरा जानकारी गराइन्छ ।

कक्षा १२ को परीक्षासम्बन्धी समाचारप्रति आदर्श माविको गम्भीर आपत्ति, तथ्यहीन सामग्री सच्याउन 06/05/2026

कक्षा १२ को परीक्षासम्बन्धी समाचारप्रति आदर्श माविको गम्भीर आपत्ति, तथ्यहीन सामग्री सच्याउन विराटनगर / विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षासम्बन्धी केही सञ्चारमाध्यममा प्रसारित स....

06/05/2026

#ध्यानाकर्षणसम्वन्धमा ।।
प्रस्तुत सम्बन्धमा विगत दुई दिनदेखि विभिन्न मिडियाहरू मार्फत आदर्श माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको हवाला दिँदै विद्यार्थीहरूबाट अत्याधिक मात्रामा चिट फेला परेको भनी भ्रामक समाचार प्रसारण भइरहेकोमा यस्ता भ्रामक समाचार प्रकाशन तथा प्रसारण प्रति विद्यालय खेद प्रकट गर्दछ। समाचार प्रकाशन तथा प्रसारण गर्नु पहिला सम्बन्धित पक्षसँग सोधपुछ गरी त्यसलाई प्रमाणीकरण सहित सूचनाको सम्प्रेषण गर्नु पत्रकारिताको मर्म विपरीत हामीलाई कुनै सम्पर्क समेत नगरी अन्य विद्यालयमा भएका गतिविधि लाई हाम्रो विद्यालयको नाम जोडी प्रकाशन तथा प्रसारण भएकोले यस्ता समाचार हरू सच्याउनका लागि हामी सम्बन्धित मिडिया समक्ष सादर अनुरोध गर्दछौं। उक्त मितिमा सहायक प्रमुख जिल्ला अधिकारी हाम्रो विद्यालयमा अनुगमनको क्रममा समेत आइ नपुग्नु भएको व्यहोरा समेत हामी सम्पूर्ण मा विनम्र अनुरोध गर्दछौँ। यस्तो गलत सूचनालाई हाम्रा अभिभावक तथा शुभचिन्तकहरूले अवश्य बुझ्नुहुने नै छ साथै आगामी दिनमा यस्ता सूचनाहरू प्रकाशन तथा प्रसारण गर्दा मिडियाकर्मी साथीहरुले अवश्य पनि सम्बन्धित पक्षसँग सोधपुछ गरी वास्तविकता पत्ता लगाई मात्र प्रकाशन तथा प्रसारण गर्न विद्यालय पुन अनुरोध गर्दछ ।

Want your school to be the top-listed School/college in Shahzadpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Adarsha
Shahzadpur
NO

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00