21/03/2024
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका (Examination Schedule)
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shashi Yadav - Degree Campus, College & University, Rani, Mills Area Biratnagar, Biratnagar.
21/03/2024
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका (Examination Schedule)
25/02/2024
स्नतकोत्तर तह चौथो सेमेष्टरको परीक्षा तालिका (Examination Schedule)
21/02/2024
सुचना
विषयः छात्रवृत्ति रकम वितरण सम्बन्धमा
16/01/2024
स्नातकोत्तर तह M.Sc. मा भर्ना वर्ष २०८० को प्रथम सेमेष्टरमा भर्ना हुने वारे सूचना !
मघशक्रान्तिको हार्दिक शुभकामना सबैमा ! यो पर्वले हामी सबैलाई एकसाथ जोड्दै, उत्साह र सान्त्वना दिने अवसर प्रदान गरोस्। हामी सम्पूर्णमा समृद्धि, र सामूहिक उन्नतिमा सकारात्मक परिणाम लियायोस् भन्ने कुराको कामना गर्दछु। सबै डिग्री क्याम्पसको छात्र-छात्रा, गुरुवर्ग, प्राध्यापक ,कर्मचारी , विद्यार्थी संगठनका साथिलाई मघरातारीको हार्दिक मंगलमय शुभकामना!
अध्यक्ष
शशि यादव
डिग्री क्याम्पस कमिटी
अखिल (क्रान्तिकारी)
14/01/2024
स्नातकोत्तर तह गणित विषय २०८० को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको वारे ।
14/01/2024
स्नातकोत्तर तह प्राणी शास्त्र (Zoology) विषय २०८० को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको वारे ।
14/12/2023
सूचना ! सूचना! सूचना!
यस डिग्री क्याम्पस विराटनगरको छात्रवृति अन्तरवार्ता समितिले यस क्याम्पसमा अध्ययन अध्यापन हुने निम्न विषयहरुको प्रथम सेमेष्टर २०७८ र दोस्रो सेमेष्टर २०७७ मा भर्ना भएका विद्यार्थीहरुको अन्तरवार्ता मिति २०८०१८।१५ गते र मिति २०८०/८/१८ गते दुई चरणमा लिएकोमा जेहेन्दार, पूर्ण निःशुल्कता र अर्धनिःशुल्कता छात्रवृत्ति तपशील वमोजिम रहेको सम्वन्धित सवैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
छात्रवृति रकम वितरण सम्वन्धि सूचना अर्को सूचनामा प्रकाशन गरिने छ ।
12/12/2023
स्नातकोत्तर तह M.A को प्रवेश परीक्षा फारम भर्ने म्याद थपिएको सूचना
11/12/2023
संयुक्त प्रेस विज्ञप्ती
22/11/2023
BBA 2023 orientation program Notice !
06/10/2023
सूचना !
त्रिभुवन विश्वविद्यालयले आफ्नो आङ्गिक क्याम्पस भित्रका विद्यार्थीहरूका लागि आधिकारिक email address उपलब्ध गराउँदै आएको र यस क्याम्पसमा सञ्चालनमा रहेको विद्युतीय पुस्ताकालय (E-library) को उपयोग गर्न विद्यार्थीहरूलाई त्रि.वि. को आधिकारिक ईमेल अनिवार्य रुपमा आवश्यक पर्ने भएकोले सो email प्राप्त गर्नका लागि तल दिईएको को link open गरेर वा तलको QR code स्क्यान गरेर अनलाइन फारम भर्न हुन यस क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
अनलाइन फारमको link : https://forms.office.com/r/ZHirsdtUzy