01/07/2025
कतै रोजाइमा हामी त छैनौं ! शीघ्र सम्पर्क गरौं ! केही कोटामा आज भर्ना भइसक्याे ! सत्यनारायण माध्यमिक विद्यालय विराटनगर, ७ को गौरवशाली इतिहासमा सामेल हुनेभए यथाशीघ्र सम्पर्क गरौं ! पछुताउनु अगावै सत्यनारायणसँग जोडियौं ! समयमा भर्ना गरौं !
आज भएका भर्नामा पूर्ण छात्रवृत्ति पाउनेकाे सङ्ख्या बहुमत !