श्री लक्ष्मी आधारभुत विधालय बर्जु -१बुग्डहरी ,सुनसरी

  • Home
  • Nepal
  • Biratnagar
  • श्री लक्ष्मी आधारभुत विधालय बर्जु -१बुग्डहरी ,सुनसरी

श्री लक्ष्मी आधारभुत विधालय बर्जु -१बुग्डहरी ,सुनसरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री लक्ष्मी आधारभुत विधालय बर्जु -१बुग्डहरी ,सुनसरी, School, barju rural municipality, Biratnagar.

भाद्र २९ गते सोमबारका दिन विद्यालय बन्द रहने सम्बन्धि सूचना ।
11/09/2026

भाद्र २९ गते सोमबारका दिन विद्यालय बन्द रहने सम्बन्धि सूचना ।

भावपूर्ण श्रद्धाञ्जलीयस श्री लक्ष्मी आधारभूत विद्यालय, बर्जु–१, बुग्डहरी, सुनसरीका प्रधानाध्यापक श्री इन्दिरा फुयलज्यूकी...
03/09/2026

भावपूर्ण श्रद्धाञ्जली

यस श्री लक्ष्मी आधारभूत विद्यालय, बर्जु–१, बुग्डहरी, सुनसरीका प्रधानाध्यापक श्री इन्दिरा फुयलज्यूकी ममतामयी आमा स्वर्गीय चन्द्रमाया फुयलज्यूको निधनप्रति विद्यालय परिवार गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद् घडीमा बर्जु गाउँपालिका प्रधानाध्यापक संघ नेपाल, सम्पूर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरू शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली।

शोकाकुल: बर्जु गाउँपालिका प्रधानाध्यापक संघ नेपाल सम्पूर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरू

हार्दिक श्रद्धाञ्जलीश्री लक्ष्मी आधारभूत विद्यालय, बर्जु–१, बुग्डहरी, सुनसरी, कोशी प्रदेशकी प्रधानाध्यापक श्रीमती इन्दिर...
28/08/2026

हार्दिक श्रद्धाञ्जली

श्री लक्ष्मी आधारभूत विद्यालय, बर्जु–१, बुग्डहरी, सुनसरी, कोशी प्रदेशकी प्रधानाध्यापक श्रीमती इन्दिरा फुयलज्यूकी पूजनीय आमा, ८८ वर्षीया श्रीमती चन्द्रमाया फुयलज्यूको आज मिति २०८३ साल भाद्र १२ गते भएको दुःखद निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

परमात्माले स्वर्गीय चन्द्रमाया फुयलज्यूको आत्मालाई वैकुण्ठमा बास प्रदान गरून् तथा शोकाकुल परिवारजनलाई यस अपूरणीय क्षति सहन सक्ने शक्ति, धैर्य र साहस प्रदान गरून्।

भावपूर्ण श्रद्धाञ्जली!
ॐ शान्ति। 🙏

विद्यालय परिवार

सुचना पहिलो त्रैमासिक परीक्षा २०८३
05/07/2026

सुचना
पहिलो त्रैमासिक परीक्षा २०८३

02/06/2026
27/05/2026

सूचना

मिति २०८३-०२-१४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार तथा १७ गते आइतबार सार्वजनिक बिदा परेकोले विद्यालयको पठनपाठन मिति २०८३-०२-१८ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने सहर्ष जानकारी गराइन्छ ।

धन्यवाद ।
इन्दिरा फुयल
प्रधानाध्यापक

बाल विकासमा गरिएका केही प्रयासहरु
21/05/2026

बाल विकासमा गरिएका केही प्रयासहरु

27/04/2026

#विद्यार्थी_भर्ना_तथा_स्वागत_अभियान_२०८३

"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नाराका साथ यस श्री लक्ष्मी आधारभूत विद्यालय, बर्जु–१, सुनसरीमा शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना तथा स्वागत अभियान सुरु भएको जानकारी गराइन्छ।

📚 भर्ना अवधि: बैशाख १५ गतेदेखि २० गतेसम्म
🏫 कक्षा: ECD देखि कक्षा ५ सम्म
आफ्नो घर वरपर रहेका विद्यालय उमेरका सबै बालबालिकाहरूलाई विद्यालय पठाऔँ र उनीहरूको पढ्न पाउने नैसर्गिक अधिकार सुनिश्चित गरौँ।

आउनुहोस्, तपाईं–हामी सबै मिलेर यस अभियानलाई सफल बनाऔँ। 🙏

श्री लक्ष्मी आधारभूत विद्यालय
बर्जु–१, सुनसरी
फोन नम्बर :- 9842185693

आजका केही फोटोहरु .....
21/04/2026

आजका केही फोटोहरु .....

14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा
हाम्रा सम्पूर्ण अभिभावक वर्ग, जनसमुदाय, शिक्षा प्रेमी, विद्यार्थी वर्ग, शिक्षक तथा सरोकारवाला सबैमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
आउँदो नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौँ।
शिक्षा क्षेत्रको उन्नति र उज्ज्वल भविष्य निर्माणमा सबैको साथ, सहयोग र निरन्तर समर्थनको अपेक्षा गर्दछौँ।

श्री लक्ष्मी आधारभूत विद्यालय
बर्जु–१, सुनसरी
कोशी प्रदेश परिवार 🙏

Address

Barju Rural Municipality
Biratnagar

Telephone

+9779842185693

Website

Alerts

Be the first to know and let us send you an email when श्री लक्ष्मी आधारभुत विधालय बर्जु -१बुग्डहरी ,सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री लक्ष्मी आधारभुत विधालय बर्जु -१बुग्डहरी ,सुनसरी:

Shortcuts

Share

Category