24/02/2025
शिक्षक आवश्यकता ! शिक्षक आवश्यकता!!!
विगत-४ वर्षदेखि आधुनिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्दै आइरहेको जहदा गाउपालिका वाड न. -४ रामचौक स्थित श्री सरस्वती विद्या मन्दिर स्कुलमा तपसिल अनुसारको दक्ष र अनुभवी शिक्षक आवश्यक भएकोले इच्छुक ब्यक्ति ले तुरुन्तै सम्पर्क गर्नुहोला !!!
तह /पद : आधारभूत तह
Level : ( Lower Secondary)
विषय : अङ्ग्रेजी/बिज्ञान /गणित
Sub : ( English/Science/Math)
संख्या : २ जना
योग्यता : Bechelor´s ,+2 उतिर्ण वा सो सरह
तलब : आपसी समझदारीमा
सम्पर्क नम्बर : 9825318450
(रबिन मुखिया)