Lotus Education Biratnagar

Lotus Education  Biratnagar लोटस कोरियन & जापानीज भाषा प्रशिक्षण केन्द्र
Best Korean & Japanese language Center in Biratnagar

Korean, Japanese, English language Computer class, Abroad study, IELTS,PTE

Congratulations a  lot For New Journey to South Korea Jitendra Vai. Have a Safe Journey 🙏
18/08/2026

Congratulations a lot For New Journey to South Korea Jitendra Vai. Have a Safe Journey 🙏

16/08/2026

Korean, Japanese, English, IELTS,SSW Preparation, Topik I & II,Eps Topik,N4/N5

08/08/2026

🇰🇷 **EPS-TOPIK EXAM SPECIAL COMMANDO CLASS** 🇰🇷

📢 **EPS-TOPIK परीक्षाको उत्कृष्ट तयारी गर्ने सुनौलो अवसर!**

**यही श्रावण २० गते (बुधबार) देखि**
🕖 **बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म**

**Lotus Education Centre Pvt. Ltd., Biratnagar** मा **EPS-TOPIK Exam Special Commando Class** सञ्चालन हुँदैछ।

📚 **यस विशेष कक्षामा समावेश हुने विषयहरू:**
✅ 문화와 정보 (संस्कृति तथा सामान्य जानकारी)
✅ 문법 (Grammar)
✅ 기출문제 (Previous Exam Questions)
✅ 비슷한 말 (पर्यायवाची शब्द)
✅ 반대말 (विपरीतार्थक शब्द)
✅ परीक्षा केन्द्रित महत्त्वपूर्ण प्रश्नहरूको विशेष अभ्यास
✅ **दैनिक UBT Exam Practice** तथा विस्तृत समाधान

🎯 **परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि विशेष रूपमा तयार गरिएको कक्षा।**

📍 **Lotus Education Centre Pvt. Ltd.**
चाँदनी चोक, विराटनगर

📞 **सम्पर्क:**
📱 9819312256
📱 9742314090

⚠️ **सिट सीमित भएकाले इच्छुक विद्यार्थीहरूले आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।**

**Your Success, Our Mission.** 🇰🇷

🇰🇷 **EPS-TOPIK EXAM SPECIAL COMMANDO CLASS** 🇰🇷📢 **EPS-TOPIK परीक्षाको उत्कृष्ट तयारी गर्ने सुनौलो अवसर!****यही श्रावण २...
04/08/2026

🇰🇷 **EPS-TOPIK EXAM SPECIAL COMMANDO CLASS** 🇰🇷

📢 **EPS-TOPIK परीक्षाको उत्कृष्ट तयारी गर्ने सुनौलो अवसर!**

**यही श्रावण २० गते (बुधबार) देखि**
🕖 **बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म**

**Lotus Education Centre Pvt. Ltd., Biratnagar** मा **EPS-TOPIK Exam Special Commando Class** सञ्चालन हुँदैछ।

📚 **यस विशेष कक्षामा समावेश हुने विषयहरू:**
✅ 문화와 정보 (संस्कृति तथा सामान्य जानकारी)
✅ 문법 (Grammar)
✅ 기출문제 (Previous Exam Questions)
✅ 비슷한 말 (पर्यायवाची शब्द)
✅ 반대말 (विपरीतार्थक शब्द)
✅ परीक्षा केन्द्रित महत्त्वपूर्ण प्रश्नहरूको विशेष अभ्यास
✅ **दैनिक UBT Exam Practice** तथा विस्तृत समाधान

🎯 **परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि विशेष रूपमा तयार गरिएको कक्षा।**

📍 **Lotus Education Centre Pvt. Ltd.**
चाँदनी चोक, विराटनगर

📞 **सम्पर्क:**
📱 9819312256
📱 9742314090

⚠️ **सिट सीमित भएकाले इच्छुक विद्यार्थीहरूले आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।**

**Your Success, Our Mission.** 🇰🇷

भोलि अगस्ट ३ गते बिहानको १० बजेबाट Topik I & Topik IIको लागि आवेदन फारम खुल्ला हुने भएकोले तल राखिएको जानकारीहरू लाई राम...
02/08/2026

भोलि अगस्ट ३ गते बिहानको १० बजेबाट Topik I & Topik II
को लागि आवेदन फारम खुल्ला हुने भएकोले तल राखिएको जानकारीहरू लाई राम्ररी पढेर आवेदन फारम भर्नको लागि अनुरोध गर्दछु। फोटो र परिचयपत्र( पासपोर्ट, नागरिकता वा ड्राइभिङ लाइसेन्स)
को स्क्यान लगभग 200K राख्नुहोला र नाम लेख्दाखेरि नाम, बीचको नाम र थर Serially लेख्नुहोला। तथा सम्पूर्ण जानकारीहरू राम्रोसँग चेक गरेर मात्रै भर्नुहोला । gmail र password पनि तयार पारेर राख्नुहोला। फर्म चाहिँ १० देखि २० मिनेटसम्म को लागि मात्रै खुलेर प्याक हुने गर्दछ। त्यसैले एकदमै सक्रिय भएर लिङ्क सेयर हुने बित्तिकै आवेदन दिन सुरु गरिदिनुहोला। लिङ्क आउने फेसबुकको लिङ्क चाहिँ कमेन्टमा राखिदिएको छु। चेक गर्नुहोला। फोटो तथा परिचयपत्र लगायत सम्पूर्ण कामहरू आजै गरेर ready अवस्थामा रहनुहोला। धन्यवाद।

कोरियन भाषा परीक्षा Eps Topik Exam को लागि आवेदन फारम भोलि २०८३ श्रावण ११ गतेबाट भरिने छ। फर्म भर्दा खेरि आवश्यक पर्ने क...
26/07/2026

कोरियन भाषा परीक्षा Eps Topik Exam को लागि आवेदन फारम भोलि २०८३ श्रावण ११ गतेबाट भरिने छ। फर्म भर्दा खेरि आवश्यक पर्ने कुराहरू पासपोर्ट, gmail id, फोन नम्बर हुन्।

हालसालै खिचेको फोटो र पासपोर्टको स्क्यान चाहिने भएकोले कृपया यहाँहरू गोग्राह कलेजको मुनि रहेको 'मुनाल फोटो स्टुडियो' मा गएर
photo तथा पासपोर्ट स्क्यान गराउनुहोला। दुईटै गरी रु 150 लाग्नेछ र फर्म भर्दाखेरि शुल्क
रु 4550 लाग्नेछ। धन्यवाद।

साथै form सुरुमा भर्दा वा अन्तिममा भर्दा पनि एक्जाम कहिले हुन्छ भन्ने फिक्स नहुने भएको र randomly हुने भएकोले यहाँहरू सुरुदेखि नै फर्म भर्ने कुरामा लाग्नुहोला।

📢 The 109th TOPIK Announcement / 제109회 TOPIK 안내 / १०९ औं TOPIK परीक्षा सूचना[Full details and notice available in three ...
21/07/2026

📢 The 109th TOPIK Announcement / 제109회 TOPIK 안내 / १०९ औं TOPIK परीक्षा सूचना

[Full details and notice available in three languages (English, Nepali, Korean) in the image below!]

Registration for the 109th TOPIK opens August 3–7, 2026 (10:00–16:00).

Test Date: November 15, 2026
Location: St. Mary’s Secondary School, Jawalakhel
Method: Online submission (First-come, first-serve, link will be posted via our page)

Fees: TOPIK I: NPR 3,000 | TOPIK II: NPR 3,500 (Non-refundable)
IDs: Citizenship, National ID, License, or Passport (Non-Nepali: Valid Passport required)

_______________________________________________________________________

१०९ औं टपिक (TOPIK) परीक्षाको आवेदन २०२६ अगस्ट ३ देखि ७ सम्म (१०:०० - १६:००) खुला रहनेछ।

परीक्षा मिति: २०२६ नोभेम्बर १५
स्थान: सेन्ट म्यारीज सेकेन्डरी स्कुल, जावलाखेल
माध्यम: अनलाइन (लिङ्क हाम्रो आधिकारिक फेसबुक पेज मार्फत पोस्ट गरिने, पहिले आउनेलाई प्राथमिकता)

शुल्क: TOPIK I: रु ३,००० | TOPIK II: रु ३,५०० (फिर्ता नहुने)

परिचयपत्र: नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानी (विदेशीका लागि: राहदानी अनिवार्य)

_______________________________________________________________________

제109회 TOPIK 접수가 2026년 8월 3일 ~ 7일 (10:00~16:00) 진행됩니다.

시험 일자: 2026년 11월 15일
시험 장소: St. Mary’s Secondary School, Jawalakhel
접수 방법: 온라인 선착순 접수 (링크는 공식 페이스북 페이지를 통해 게시될 예정,선착순 마감)

응시료: TOPIK I: NPR 3,000 | TOPIK II: NPR 3,500 (환불 불가)

신분증: 시민권, 국민신분증, 면허증, 여권 (외국인: 유효 여권 필수)

_______________________________________________________________________
※ For further inquiries, please contact TOPIK Nepal via email
※ थप सोधपुछका लागि कृपया टपिक नेपाल (TOPIK Nepal) को इमेल मा सम्पर्क गर्नुहोला।
※기타 문의 사항은 TOPIK Nepal 이메일로 문의해 주시기 바랍니다.
e-mail ID: [email protected]

17/07/2026

Korean, Japanese, English, IELTS, SSW Preparation

14/07/2026

Lotus Education Biratnagar Arbind Mehta

Address

चाँदनी मार्ग, बरगाछी चोकदेखि 150 मिटर पश्चिम, दायाँपट्टि, चाँदनी चौकदेखि पूर्व
Biratnagar

Telephone

+9779819312256

Website

Alerts

Be the first to know and let us send you an email when Lotus Education Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lotus Education Biratnagar:

Shortcuts

Share