Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा

  • Home
  • Nepal
  • Biratnagar
  • Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा

Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा Training classes focused for job oriented vacancy, (Psc,Tsc, Banking and many more) .
☎️021-514582

नया प्रभावकारी कक्षा भर्खरै शुरु भएको छ, इच्छुक बिधार्थिहरुले सम्पर्क गर्नुहोला 🌹🌹
18/08/2026

नया प्रभावकारी कक्षा भर्खरै शुरु भएको छ, इच्छुक बिधार्थिहरुले सम्पर्क गर्नुहोला 🌹🌹

नासु खरिदार को साप्ताहिक नमुना परिक्षा मा उत्कृष्ट अंक ल्याएर क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल हुनु भएका हाम्रा मेह...
13/08/2026

नासु खरिदार को साप्ताहिक नमुना परिक्षा मा उत्कृष्ट अंक ल्याएर क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल हुनु भएका हाम्रा मेहनती विधार्थिहरु मनोज वास्की(अनुपस्थित), बिनिता लम्साल र पुजा कुमारी साह लाई हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछौ 🌹🌹🌹💙💙💙

28/07/2026

निमावी/मावी लाईसेन्स
नया कक्षा शुरु
बिहान ६:३०-८:३०
📱9852033279

लोकसेवा आयोगले संगठित संस्था pretest को पाचौ र चौथो तहको बिज्ञापन प्रकाशित गरेको छ, परिक्षा २ महिना पछि नै हुने भएकोले ब...
22/07/2026

लोकसेवा आयोगले संगठित संस्था pretest को पाचौ र चौथो तहको बिज्ञापन प्रकाशित गरेको छ, परिक्षा २ महिना पछि नै हुने भएकोले बेलैमा तयारी गर्नु पर्ने देखिन्छ , अनलाईन फारम भर्न र तयारी कक्षाको लागि सम्पर्क गर्नुहोस
📱9852033279,9842068279🌹🌹

सम्पर्क गर्नुहोस 🌹🌹👍️👍️
21/07/2026

सम्पर्क गर्नुहोस 🌹🌹👍️👍️

भ्रम को पछि नलागौतयारी लाई अझ बलियो बनाऔ ।
21/07/2026

भ्रम को पछि नलागौ
तयारी लाई अझ बलियो बनाऔ ।

सरकारले यो वर्ष नयाँ कर्मचारी नै भर्ना नगर्ने तथा लोकसेवा आयोगको विज्ञापन वा परीक्षा नै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको दाबी भ्रामक हो । नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका कारण फाजिलमा पर्ने कर्मचारीहरूको आन्तरिक व्यवस्थापनलाई प्राथमिकता दिनका लागि नयाँ भर्ना प्रक्रिया अघि बढाउनु पूर्व प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पूर्वस्वीकृति अनिवार्य मात्र गरिएको हो ।
विस्तृतः कमेन्ट बक्समा ।

नासु, खरिदार र संगठित संस्थाको साप्ताहिक नमुना परिक्षा मा क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल हुनु भएका हाम्रा मेहनती ...
20/07/2026

नासु, खरिदार र संगठित संस्थाको साप्ताहिक नमुना परिक्षा मा क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल हुनु भएका हाम्रा मेहनती बिधार्थिहरु बिनिता फुयल, पवन कुमार मोची र नुवेल वास्की(अनुपस्थित) लाई हार्दिक बधाई शुभकामना ब्यक्त गर्दछौ 🌹🌹💙💙

आथिक बर्ष २०८३/८४ को लागि लोकसेवा आयोगले कार्यतालिका प्रकाशित गरेको छ ।
20/07/2026

आथिक बर्ष २०८३/८४ को लागि लोकसेवा आयोगले कार्यतालिका प्रकाशित गरेको छ ।

🌹🌹🌹
20/07/2026

🌹🌹🌹

19/07/2026

EDUCATION MCQ CLASS

Address

Traffic Chowk
Biratnagar
00977

Telephone

+9779842068279

Website

Alerts

Be the first to know and let us send you an email when Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saptakoshi Institute/सप्तकोशी लोकसेवा तयारी कक्षा:

Shortcuts

Share

Category