Birat Aadharbhut School

Birat Aadharbhut School

Share

A basic level government school

Photos from Birat Aadharbhut School 's post 04/04/2023

जूनियर जेसिस् विराटनगर,मोरङ का
भाइ बहिनीहरू द्वारा विद्यालय अवलोकन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम
Lots of thanks to the team🌹🌹of
Junior JESIS Biratnagar,Moramg
2079/12/21

Photos from Birat Aadharbhut School 's post 29/03/2023

आजको बैठकले विराट आ. वि. विराटनगर -१८ भेडियारीमा विद्यालय व्यवस्थापन समितिले पूर्णता पायो। अध्यक्ष "विजय मण्डल" सहितको नब निर्मित वि. व्य. स. टिम लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🌹🌹
गठन प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद🙏🙏
2079/12/14

Photos from Birat Aadharbhut School 's post 27/03/2023

जीवन विकास लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय रानीको आयोजकत्वमा संचालित केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रममा शिक्षा कोष बारे बृहत छलफल गरियो।

Photos from Birat Aadharbhut School 's post 05/07/2022

विराट आधारभूत विद्यालयमा ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरूलाई एन्टी कोभिड भ्याक्सिन दिंदै गरेको अवस्था....
स्वास्थ्यकर्मीहरुलाई धन्यवाद 👍

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Morang, Biratnagar/18
Biratnagar
56613

Opening Hours

Monday 10:10 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 09:00 - 16:00