22/02/2023
एक दिने तालिम लिई मौकाको फाइदा उठाऔ | लोकसेवा बैंकिंङ तयारी को एकमात्र भरपर्दो नाम Solution Gate
एक दिने नि:शुल्क लोकसेवा तयारी कक्षामा शिक्षकहरुलाई परस्पर भेट्न, नबुझेको कुरा प्रस्ट पार्न र आफ्नो Career Counseling का साथै महत्वपूर्ण छलफल गर्न समयमै उपस्थित हुनु होला |
स्थान: दुर्गा चौक, बरगाछी, बिराटनगर
समय: दिउँसो ४:०० बजे, शनिबार
मिति: २०७९/ ११/ १३
फोन : 986-2004936, 9825028818
( नियमित कक्षा:- विहान ६:०० बजे || वेलुका ५:०० बजे )
हाम्रो संञ्चालन हुने कक्षाहरू | Solution Gate
✅राष्ट्रिय वाणिज्य बैंक
✅कृषि विकास बैंक
✅नेपाल बैंक लिमिटेड
✅नेपाल राष्ट्र बैंक
विशेषताहरू
१. विज्ञ तथा अनुभवी प्रशिक्षकज्यूक वाट लिइने उत्कृस्ट तयारी कक्षा,
२. लेखनशिप केन्द्रित विषयवस्तुको कक्षा,
३. साप्ताहिक रुपमा अनिवार्य Exam र Feedback,
४. नेपाली तथा अंग्रेजी(दुवै) माध्यमबाट कक्षा सञ्चालन,
५. सिकाई तथा पढाई मैत्री वातावरण,
६. निःशुल्क नोट वितरण,
७. वाहिरका विधार्थीहरु पनि साप्ताहिक परीक्षामा सहभागी भई Feedback लिन पाउने,
८. प्रथम, तृतिय तथा द्वित्तीय हुनेलाई पुरस्कारको व्यवस्था गरिने,
९. निःशुल्क रुपमा लोकसेवाको फारम भरिने,
१०. विधार्थीको समस्या र जिज्ञासा व्यतिगत रुपमा सम्बोधन गरिने,
११. Past Question, Model Question तथा सम्भावित प्रश्नहरुको छलफल गरिने |