God Father English Boarding School, Dhanpalthan -07 Kadmaha

God Father English Boarding School, Dhanpalthan -07 Kadmaha

Share

God father english boarding school

14/02/2022
27/01/2022

यसपालि सरस्वती पूजाको शुभ-अवसरमा भर्ना गराउने हरुलाई स्कुल ड्रेस फ्री ।

Photos from God Father English Boarding School, Dhanpalthan -07 Kadmaha's post 14/01/2022

कोभिड को कारणले विद्यालयहरू छुट्टी भएकाले सम्पूर्ण अभिभावकहरुलाई आ-आफ्नो छोराछोरीहरुलाई घरमा "बढी खेल्न न दिने, टी.भी हेर्न न दिने र मोबाईल चलाउन न दिने" साथ-साथै साझ-विहान पढाइमा ध्यान दिन विनम्र अनुरोध गरिन्छ । गड फादर इङ्लिश बोर्डिङ स्कुल

14/01/2022

कोभिड को कारण ले गड फादर इङलिस बोर्डिङ स्कुल पुस ३० गते देखि माघ १५ गते सम्म बन्द रहने सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराईन्छ । धन्यवाद !

प्रधानाध्यापकद्वारा धनपालथानको २ सय बाढीपिडितलाई राहत वितरण | OB Media 23/10/2021

कुनै पार्टी को सहयोग न भएर गँड् फादर् ईङलिश बोर्डिङ स्कुल ले व्यक्तिगत ९ गाउँ बाट २०० सय घर लाई राहत वितरण गरेको जानकारी गराईन्छ !!!

प्रधानाध्यापकद्वारा धनपालथानको २ सय बाढीपिडितलाई राहत वितरण | OB Media विराटनगर । मोरङको धनपालथान–७ कदमाहास्थित ९ गाउँको दुईसय बाढी पिडितलाई राहत वितरण गरिएको छ । स्थानीय गड फादर इङग्...

07/10/2021

हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैको देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु , भाइ , दिदी , बहिनी , बुबा , आमा , साथी लगायत सम्पुर्ण विद्यार्थीहरु र अभिभावकहरु लाई "गड फादर इङलिस बोर्डिङ स्कुल" का तर्फ बाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
श्री प्रदीप कुमार मण्डल
प्रधानाध्यापक
"गड फादर इङलिस बोर्डिङ स्कुल" धन्यवाद ! ९८२८७३८९००

Photos from God Father English Boarding School, Dhanpalthan -07 Kadmaha's post 03/10/2021

" विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्नु को साथै / वातावरणको पनि परिवर्तन र विकास हुँदै गईरहेको अवस्था"

" मेरो स्कुलको वारेमा स्थानीयहरुले सपोर्ट गरेको मा धेरै-धेरै धन्यवाद" तपाईंको विश्वास हाम्रो मेहनत ।।।

विद्यालयको कुनै कमजोरी छन भने जहाँ तही भन्ने होइन विद्यालय मा आउनुस विद्यालयको कमिकमजोरी हेराउनुस । गल्ती छ भने परिवर्तन गर्ने छू तर अरुको कुरा मा लागेर जे पायो त्यही न सोच्नु , यो मानवता होइन । धन्यवाद !!!!

Photos from God Father English Boarding School, Dhanpalthan -07 Kadmaha's post 27/09/2021

विद्यालयमा चिप्लेटी ल्याईयो । विद्यार्थीहरु को खुशी विद्यालयको खुशी

Photos from God Father English Boarding School, Dhanpalthan -07 Kadmaha's post 23/09/2021

विद्यालय क्षेत्र भएका हुनाले सम्पूर्ण सवारी साधन चलाउने लाई गति सिमित गर्न का लागि हार्दिक विनम्र अनुरोध गरिन्छ ।
तपाईंको Speed ले दुर्घटना ग्रस्त बनाउन सकिन्छ । धन्यवाद !!

Photos from God Father English Boarding School, Dhanpalthan -07 Kadmaha's post 21/09/2021

विद्यालय मा वृक्षारोपण गरियो

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Rajadhanpal Road
Biratnagar