Greenland College

Greenland College +2 SCIENCE,COMPUTER SCIENCE, MANAGEMENT & HOTEL MANAGEMENT

HISSAN EXAMINATION 2082
15/03/2026

HISSAN EXAMINATION 2082

कक्षा १२ को परीक्षा आवेदन फर्म बुझाउने म्याद 2082/12/02 सम्म थप भएको जानकारी  गराइन्छ
11/03/2026

कक्षा १२ को परीक्षा आवेदन फर्म बुझाउने म्याद 2082/12/02 सम्म थप भएको जानकारी गराइन्छ

सुरक्षित इन्टरनेट प्रयोगको सन्देशसहितको विद्यार्थीमुखी Greenland College Leads the Way in Cybercrime Awareness & Prevent...
10/03/2026

सुरक्षित इन्टरनेट प्रयोगको सन्देशसहितको विद्यार्थीमुखी Greenland College Leads the Way in Cybercrime Awareness & Prevention.


Change is not a challenge—it is our strength.Greenland leads with responsibility, grows with dedication, and delivers ed...
15/02/2026

Change is not a challenge—it is our strength.
Greenland leads with responsibility, grows with dedication, and delivers education aligned with modern times.

15/02/2026
Sports Week magic, futsal edition. ⚽Greenland Secondary School, Biratnagar.
14/02/2026

Sports Week magic, futsal edition. ⚽
Greenland Secondary School, Biratnagar.



30/01/2026

भोलि मिति २०८२/१०/१७ गते शनिवार "HISSAN SPORTS MEET' अन्तर्गतका कबड्डी प्रतियोगिताको फाइनल खेल ग्रीनल्याण्ड V/s कान्तिपुर विच हुने भएकोले उक्त खेल हेर्नका लागि सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु निम्न स्थानमा उपस्थित भई हौसला बढाई दिनु हुन अनुरोध छ । सोही कारणले भोली संचालन हुने भनिएका कक्षा स्थागित गरिएको जानकारी गराइन्छ ।
१. कबड्डी (ग्रीनल्याण्ड V/s कान्तिपुर)
खेल हुने स्थान : Delhi Public School, Biratnagar
खेल हुने समय : १०:०० बजे

हिसान खेलकुद २०८२ अन्तर्गत कबडी खेलमा पहिलो विजेता ग्रीनल्याण्ड कलेजका खेलाडीलाई हार्दिक बधाई
29/01/2026

हिसान खेलकुद २०८२ अन्तर्गत कबडी खेलमा पहिलो विजेता ग्रीनल्याण्ड कलेजका खेलाडीलाई हार्दिक बधाई

26/01/2026

भोली मिति २०८२/१०/१३ गते हिसान खेलकुद मिट अन्तर्गतका फुटवल र क्रिकेट दुवै खेलहरु हुने भएकोले उक्त एक दिनका लागी सबै कक्षाहरु स्थगित गरिएको जानकारी गराउँदछु ।
खेल हेर्नका लागि इच्छुक शिक्षक तथा विद्यार्थीहरु निम्न स्थानमा उपस्थित भई हौसाला बढाई दिनु हुन अनुरोध छ ।
१. फुटबल (ग्रीनल्याण्ड Vs भानु मा.वि.)
खेल हुने स्थान : सहिद रंगशाला, विराटनगर
समय : ९ः०० बजे
२. क्रिकेट (ग्रीनल्याण्ड Vs अर्किड मा.वि.)
खेल हुने स्थान : जुट मिल ग्राउण्ड, रानी, विराटनगर
समय : ९ः०० बजे

  pooja  #2082 Celebration times
23/01/2026

pooja #
2082 Celebration times

Address

Biratnagar
56613

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97721514734

Alerts

Be the first to know and let us send you an email when Greenland College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Greenland College:

Shortcuts

Share

Category