27/08/2022
(1)_Tally_ERP9_Accounting_Software_OnlineClass____&____(2)_Website_And_Software_Development____&____(3)_Languages_Classes_Online_Korean_Japanese_English_IELTS_TOEFL____&____(4)_LokSewa_&_Council_Exam_Preparation_OnlineClass____&____(5)_Vacancy_for_Teachers_Non_Teachers____&____(6)_Offers_School_in_Sale_or_Investment_Call:
(1) Tally.ERP9 Quick Expert Online Class,
(2) Website Development - All Types - Static, Dynamic, eCommerce,
(3) Software Sale (onlineERPpro) - best for School, Medical, Trading & All,
(4) Languages Online Class - Korean, Japanese, English (TOEFL, IELTS etc.),
(5) Lok Sewa & Council Exam Preparation- Best Online Classes ,
(6) Vacancy for All Type of Candidates,
(7) Offers - School on Sale or Investment Call,
Details of All:
========(1.) Tally.ERP9 Accounting Software को Online Training Class====
Tally.ERP9 Accounting Software +Plus Online Training Class:
(हरेक महिना को 5 गते देखि नयाँ Batch को Class संचालन हुने व्यहोरा सहर्ष जानकारी गराउदछौं)
(Timing : बिहान ६ बजे देखि बेलुका को ९ बजे सम्म को कुनै पनि Time तपाईं को सुबिधा अनुसार रोज्न सक्नु हुञ्छ)
(Preferred Time : बिहान 7 बजे वा बेलुका 8 बजे )
यो Tally को Training कस्को लागि हो त?
आज को समय मा Accounting को दुनियाँ मा Tally को ज्ञान हुनु अति आवश्यक छ।
नेपाल लगायत World को प्राय धेरै जसो देशहरुमा Tally मुख्य Accounting Software को रुपमा प्रयोग मा रहेको छ ।
त्यस कारण ले, नेपाल मै बस्नु छ वा बैदेशिक रोजगारी मा जानु छ वा स्वरोजगार नै गर्नु छ , सबै जसो अवस्था मा Accounting को Software को Training लिनु अति आवश्यक छ ।
एउटा Tally को राम्ररि Training लिनु भयो भने दुनियाँ को अरु कुनै पनि Accounting Software कमोवेस चलाउन सक्नु हुञ्छ वा
काम काज को सिल-सिला मा अन्य कुनै पनि Software सामुन्ने आयो भने धेरै अलमल मा पर्नु हुन्न बरु अलिक मेहनत गरे पछि त्यो सिक्न वा सम्हाल्न सक्नु हुञ्छ ।
निम्नलिखित व्यक्तिहरुले Tally Accounting Software को Training लिनु वान्छनीय मानिञ्छ :
(1) Commerce Education लिदै हुनुहुञ्छ भने (जस्तो BBS वा MBS वा BBA वा MBA वा CA वा +2 वा अन्य),
(2) Commerce Education लिई सक्नु भएको छ भने,
(3) Accounting को Job खोज्ने योजना बनाउदै हुनु हुञ्छ भने,
(4) Accounting को Job गर्दै हुनुहुञ्छ भने,
(5) Accounting को शिक्षा प्राप्त गर्नु भएको छ वा डिग्री लिनु भएको छ तर Accounting Software को Training लिनु भएको छैन भने,
(6) शिक्षा वा डिग्री जेसुकै भए पनि Accounting को दुनियाँ मा आउन चाहनुहुञ्छ वा कुनै किसिमले आइसक्नु भएको छ भने,
(7) ब्यापार गर्दै हुनुहुञ्छ भने आफ्नो ब्यापार को आर्थिक कारोबार मा बलियो पकड़ बनाउन को निम्ति,
Course: Tally Quick Expert Course
Fees : @ Rs. 3,000/=
Duration : 1 Month
(1 Month मै Quick Expert Course Complete गर्ने Guarantee गर्दछौं )
Contents :
Creation / Updating / Deletion of Company
Creation / Updating / Deletion of Group of Company
Creation / Updating / Deletion of Groups
Creation / Updating / Deletion of Ledgers
Creation / Updating / Deletion of Categories
Creation / Updating / Deletion of Cost Centers
Study of Types of Vouchers
Creation / Updating / Deletion of Manual Voucher Types
Detailed Study of different vouchers
Accounting concepts in correlation with Tally Accounting System
Management of Ledgers
Management of Day Book
Bank Reconciliation System in Tally
Profit & Loss Accounts
Balance Sheet
Financial Statements
Export-Import
Backup Restore
Others
कम्ति मा Rs. 500/= दोश्रो दिन नै Pay गर्नु पर्ने छ, बाँकी Next 3 दिन सम्म मा Pay गर्नु पर्ने छ।
Note:
यो Tally Expert Quick Course @ 3000 मा सिमित सिट भएकोले आजै आफ्नो सिट Confirm गर्नुहोस।
Nepal Online School को Class भएकोले 100 % satisfactory हुने भरोसा गर्न सक्नु हुनेछ!
Education / Training satisfactory नलागेमा पैसा फिर्ता !
Tally Academy (Tally Solutions India ) को Expert Trained Teacher द्वारा Training हुने!
Please Click on the below Link for More Info regarding Tally.ERP9 Course:
https://nepalonlineschool.net/index.php/tally
View Interview of a Tally Student:
Click on the below Link:
http://nitsoontechnology.com/index.php/interviews
See Full Details in YouTube:
https://www.youtube.com/watch?v=1t38wvfR1ns
हाम्रो Tally.ERP9 Accounting Software Training Online मा Registration / Admission गर्न तल को Link मा Click गर्नुहोस :
http://nepalonlineschool.onlineerppro.com/ApplyForTallyERP9QuickExpertCourse/
=================अर्को ==================
=======(2.) Website Development:============
हरेक नेपाली को आफ्नै वेबसाइट हुनु पर्छ !
हो कि होइन ?
तपाईंले आफ्नो व्यवशाय तथा पेशा लाई कत्ति को प्राथमिकता मा राख्नु भएको छ ?
जब सम्म जनता ले तपाईं को बारेमा Open World मा चिन्दैन तब सम्म तपाईं को व्यवशाय / पेशा को बिकास कसरी हुन सक्छ ?
यदि तपाईं ले व्यवशाय / पेशा गरि कमाउन चाहनुहुञ्छ भने Digital Media मा जानु पर्दछ !
हामी बाट वेबसाइट बनाउनु होस् अनि आफ्नो व्यवशाय / पेशा को Speed हेर्नु होला !
एकदम सस्तो, धेरै राम्रो, High Speed अनि तपाईं ले चाहेको सम्पूर्ण विशेषताहरु भएको वेबसाइट पाउनु हुनेछ !
अनि, Website मै Integrate गराएर आफ्नो ब्यापार-व्यवशाय लाई राम्ररी Manage गर्न सकिने Software वा Application Tools को आवश्यकता कुनै बेला महसुश भएको छ भने त्यो पनि हामी Provide गरि दिन्छौं।
अतः आज को समय को माँग तथा यूग अनुसार आफु लाई ढाल्नुहोस, Digital Life लाई अंगाल्दै अगाडी बढ्नुहोस् र हाम्रो Most Modern Advanced Latest Technology को प्रयोग गरि बनाइएको Website तथा Software लिनुहोस्।
Full Details को लागि तल को लिंक मा Click गर्नु होला :
http://nitsoontechnology.com/index.php/website
==============अर्को ===============
=========(3.) Software Sales & Development (onlineERPpro) ====================
तपाईंले आफ्नो ब्यापार-व्यवशाय कसरी Manage गर्नु हुञ्छ ?
कत्ति को Efficiently व्यवस्थापन गर्न सकिएको छ ?
तपाईं लाई थाहा होला कि ब्यापार-व्यवशाय को कतिपय कामहरु software को प्रयोग गरेर Manage गर्नु भयो भने effective हुञ्छ।
Effective मात्र होइन, काम गर्न सजिलो, Accurate, Timely, Less Dependency ईत्यादि।
Software बिना कुनै कुनै काम गर्न त धेरै नै गाह्रो भैरहेको हुञ्छ, कहिले काहिँ महसुश गर्नु हुञ्छ होला।
Software द्वारा त कुनै कुनै काम Automate गर्न सकिञ्छ, Automatic कामहरु भई रहेको हुञ्छ।
अर्थात, Software को प्रयोग बिना आफ्नो उन्नति, व्यवशाय को बिकास एवं देश को बिकास गाह्रो छ।
त्यसमा पनि, हामी Online वा Offline वा Combo (Online-Offline) धेरै राम्रो Software "onlineERPpro" provide गर्छौं।
त्यसमा पनि, तपाईं लाई चाहेको जस्तो, तपाईं को ब्यापार-व्यवशाय अनुरुप को सानो वा ठुलो Software Tools छुट्टै पनि बनाई दिने गर्दछौं।
अतः सस्तो एवं राम्रो हाम्रो जीवनोपयोगी Software लिनुहोस् र आफ्नो Mission लाई सफल बनाउनुहोस।
केहि खास खास विशेषताहरु:
हामीले तपाईं लाई यस्तो Technologically Advanced Software दिन्छौं जसको प्रयोग गरेर तपाईं :
(1) आफ्नो व्यवशाय लाई राम्ररी व्यवस्थापन गर्न सक्नुहुन्छ,
(2) काम अनुसार Automatically SMS पठाउन सक्नुहुञ्छ,
(3) कुनै पनि Internet Enabled Device को प्रयोग गरि Software चलाउन सक्नु हुञ्छ,
(4) Mobile Phone को प्रयोग गरि आफ्नो व्यवशाय को Real Time जानकारीहरु हेर्न सक्नु हुन्छ,
(5) Accounting गर्न सक्नु हुन्छ,
(6) Inventory Manage गर्न सक्नु हुन्छ,
(7) तपाईं को Under मा रहेको सम्पूर्ण व्यवशायहरु एकै ठाउँ बाट हेर्न सक्नु हुन्छ,
(😎 School / College हो भने Billing / Accounting , Exam लिने, Online Result निकाल्ने, Attendance, Stock & Inventory, Library, Online Class, Online Exam ईत्यादि सम्पूर्ण सुबिधा युक्त रहेको छ,
(9) Medical Hospital / Laboratory हो भने Patient Registration, Counter Billing OPD Management, Online Lab Reporting, HR Management , Laboratory Machines Liaisoning लगायत का सम्पूर्ण सुविधाहरु रहेको छ,
(10) Online Dedicated Automatic Attendance Control System,
(11) आफ्नो टाँढा टाँढा मा रहेको Projects Works हरु को Online Attendance गरि कुनै पनि ठाउँ बाट Real Time मा आफुले चाहेको जस्तो Attendance Reports हरु हेर्न सक्नु हुञ्छ,
(12) अन्य धेरै विशेषताहरु रहेको छ,
Note :
तपाईं ले आफ्नो आवश्यकता अनुसार जत्तिसुकै ठुलो वा सानो सानो Software Tools हरु बनाउन दिन सक्नु हुन्छ ।
Pricing:
तपाईं को मनमा लागि रहेको होला कि यस्तो Technologically Highly Advanced Software को मूल्य त धेरै होला !
तर त्यस्तो छैन, अहिले हामीले सस्तो मा Offer Price निकालेका छौं,
त्यस कारण ले अहिले नै यस मौका को फाईदा उठाई हाल्नुस,
तपाईं को Requirements हेरेर, तपाईं सँग आपसमा छलफल गरेर मूल्य कायम गरौंला !
Full Details को लागि तल को लिंक मा Click गर्नु होला :
http://nitsoontechnology.com/index.php/software
=================अर्को ================
====================(4) Language Classes - Korean, Japanese, English - Online ======================
विदेश जान चाहने महानुभावहरु का लागि बिदेशी भाषा सिक्नु कत्ति आवश्यक छ भन्ने कुरा सर्वबिदितै छ। बिदेशी भाषा
एक दम राम्ररी ध्यान पुर्वक सिक्नु पर्दछ। त्यसको लागि बिदेशी भाषा सिकेको मात्र होईन बरु बिदेशी भाषा राम्ररी सिकी विदेश मा लामो समय सम्म बसेको गुरु बाट सिक्नु पर्दछ अनि उत्तम गुणवत्ता का साथ् बिदेशी भाषा सिक्न सफल भईन्छ। सोहि अनुरुप तपाईं को चिर परिचित Nepal Online School ले विदेशमा बसेर अनुभव प्राप्त गुरु बाट बैदेशिक भाषाहरु पढ़ाई रहेको व्यहोरा सहर्ष जानकारी गराउदछौं।
एक दम सस्तो मा काठमाण्डौ लगायत का उत्कृष्ट शिक्षकहरु द्वारा तपाईंहरुले आफ्नो घरमै बसेर बैदेशिक भाषाहरु हाम्रो Online मा पढ़ेर आफु लाई सफल बनाउने यो मौका को फाईदा अवश्य उठाउनुहोस् । हरेक Online Class मा सिमित सिटहरु मात्र भएको ले तपाईंले प्राथमिकतामा तल दिईयेको Admission Form भरि आफ्नो सिट सुरक्षित गर्नुहोस् :
Korean Language को Online Class मा पढ्न को लागि तल दिईएको Link मा Click गरेर Korean Language Online Admission Form भर्नुहोस् :
https://nepalonlineschool.onlineerppro.com/ApplyForKoreanLanguageOnlineClass/
Japanese Language को Online Class मा पढ्न को लागि तल दिईएको Link मा Click गरेर Japanese Language Online Admission Form भर्नुहोस् :
https://nepalonlineschool.onlineerppro.com/ApplyForJapaneseLanguageOnlineClass/
English Language को Online Class मा पढ्न को लागि तल दिईएको Link मा Click गरेर English Language Online Admission Form भर्नुहोस् :
https://nepalonlineschool.onlineerppro.com/ApplyForEnglishLanguageOnlineClass/
थप जानकारी को लागि हाम्रो Website हेर्नुहोस् :
www.NepalOnlineSchool.NET
फोन गरेर कुरा गर्न चाहनु हुञ्छ भने Mobile Number : 9852032244 वा 9852022488 वा 9820700713 मा फोन वा SMS वा WhatsApp गर्न सक्नु हुञ्छ।
=========अर्को ===============
===(5.) Lok Sewa / Council Exam Preparation Online Class=====
Lok Sewa Preparation तथा Council Exam Preparation Online Classes
"Nepal Online School" मै किन ?
(१) नेपालकै प्रख्यात Lok Sewa Books लेखक तथा कैयौं पटक Lok Sewa मा नाम निकाली "नेपाल सरकारकाे" विभिन्न तहमा कार्यरत तथा बर्षौं देखि Lok Sewa का कक्षाहरू संचालन गर्दै आउनुभएका प्रशिक्षकहरू बाट कक्षा संचालन हुने,
(२) Course Contents मा भएको सम्पूर्ण Materials उपलब्ध हुने,
(३) Sufficient MCQs ( २०,०००) भन्दा बढी objective तथा Subjective Model Sets Practice का लागि उपलब्ध हुने,
(४) Resent DOHS Annual Report, NDHS, NMMMS Data Practice set,
(५) Chapter wise GOLDEN POINTS Practice,
(६) Old Lok Sewa Questions and Answers Practice,
(७) Daily 1 hour LIVE Class,
(८) Daily 1 hour Class Test,
(९) हप्ताको सातै दिन Class, शनिबार ६ दिनको Class काे Self Review तथा Class Test,
(१०) छुटेको Class काे सम्पूर्ण Materials उपलब्ध हुने,
(11) Scholarship को पनि व्यवस्था गरिएको,
(12) चौबिशै घण्टा विद्यार्थी को मनमा उब्जे का Question वा जिज्ञासाहरु लेख्न एवं सोध्न सक्नु हुनेछ र dedicated शिक्षकले तुरुन्तै schedule अनुसार समाधान गर्नु हुञ्छ,
(13) जसको घरमा जे device उपलव्ध छ सोहि उपकरण को प्रयोग गरि विद्यार्थी ले चौबिस घण्टामा आफु लाई पायक परेको समय मा Online Class attend गर्न सक्नु हुञ्छ | Device भन्ना ले जस्तो कि Laptop वा Computer वा Mobile वा Television etc,
(14) Payment गर्न का लागि धेरै options हरु रहेका छन । आफुलाई सजिलो हुने option द्वारा payment गर्न सक्नु हुनेछ,
(15) Payment को option हरु : (i) Online Bank Transfer (ii) ATM Card (iii) Khalti (iv) eSewa (v) IME Pay (vi) Bank Deposit इत्यादि |
"Nepal Online School"
"School for All"
" तपाई लाई सफलता दिलाउने जिम्मा हाम्रो "
" तपाईंलाई सफलता दिलाउन हामी तपाईंको साथमा छौं"
Nepal Online School ले विभिन्न संकाय तथा Lok Sewa preparation class का साथै Council Exam Preparation Class, World's Ultra Latest Technology " onlineERPpro "बाट उच्च गुणस्तरीय कक्षाहरू सञ्चालन गर्दै आई पूर्णरुपमा सफल पनि भई सकेको छ।
Nepal Online School काे मूलभूत उदेश्य हामीसँग कक्षा लिनुभएका सम्पुर्ण लाई सफल बनाउनुनै हो ।
Lok Sewa मा सफलताका लागि विषय वस्तुमा राम्रो ज्ञान भएर मात्रै हुँदैन , त्यस ज्ञान लाई Lok Sewa काे परीक्षामा प्रस्तुत गर्ने Tricks and Techniques काे पनि आवश्यकता पर्छ जून Tricks and Techniques तपाईंले हाम्राे Nepal Online School मा हाम्रा Instructors बाट पाउनुहुनेछ।
तपाईंहरूले Final Exam दिसकेपछि तपाईंहरू मध्ये Maximum ले कुनै न कुनै Hospital, Private Clinic, Pharmacy तथा नेपाल सरकारकाे विभिन्न निकायमा करार काे रूपमा काम गर्दै राख्नुभएको छ होला । तपाईंको Class World's Ultra Latest Technology "onlineERPpro" Software बाट हुने भएको हुँदा Duty मा Busy न भएको बेला, गाडीमा यात्रा गरी राखनु भएको बेला , खाना पकाई राख्नुभएको बेला तथा कतै घुम्न जानु भएको बेला तपाईंले आफूसँग भएको Mobile तथा Laptop बाट तपाईंको Course Contents मा भएको सम्पूर्ण Subjective तथा Objectives Questions and Answers काे Practice गरि समयको सदुपयोग गरी भरपूर लाभ उठाउन सक्नुहुनेछ।
"Course and Contents अनुसार सम्पूर्ण Objective and Subjective Questions and Answers, Old Lok Sewa Questions and Answers, Video लगायत सम्पूर्ण Materials in Single Software"
Packages:
यसै सँग सम्बन्धित रहेर हामीले २ वटा Golden Packages लिएर आएका छौ। २ वटै package हरुको मूलभूत उदेस्य परीक्षार्थीहरुलाई पूर्ण रुपमा सफल बनाउनुनै रहेतापनि २ वटै Package हरूको फरक - फरक विशेषता रहेको छ:
( १ ) सरकारी जागीर Continuous Package
( २ ) सरकारी जागीर तयारी package
( १ ) सरकारी जागीर Continuous Package
तपाईंले यस Package को लागी Normal Charge + १००० Extra payment गर्नुपर्ने हुन्छ। तपाईंको Course Complete भइसकेपछि पनि १ वर्ष सम्म तपाईंको software काे Username तथा Password Expire हुने छैन।
तपाईँले यस Software काे प्रयोग गरेर यसमा भएको विभिन्न Materials काे प्रयोग गरेर Practice तथा Up-to-date भईराखनु हुनेछ ।
( २ ) सरकारी जागीर तयारी package
तपाईंले यस Package कालागी Normal Charge pay गर्नु पर्ने हुन्छ।
तपाईंको preparation class complete भइसकेको १ week मा तपाईंको username तथा Password Expire भई Software Automatically lock भई यसमा भएको Materials प्रयोग गर्न पाउनु हुने छैन।
Fees Structure for Lok Sewa Preparation:
(1) Normal Charge Rs.6,000 for CMA,ANM,AAHW,LAB ASSISTANT ,AG. JTA ,VET.JTA
(2) Normal Charge Rs.6,000 for
PCL Course प्रथम पत्र HA,STAFF NURSE,LAB TECHNICIAN ,D. PHARMACY , AHA , I.Sc.-Ag
(3) Normal Charge Rs.6,000 for
PCL Course द्वितीय पत्र HA,STAFF NURSE,LAB TECHNICIAN ,D. PHARMACY , AHA , I.Sc.-Ag
Fees Structure for Council Preparation:
Normal Charge Rs.6,000 for PCL Course, Council Exam Preparation Course HA, STAFF NURSE, LAB TECHNICIAN ,D. PHARMACY, AHA.
Please Click on the below Link to see Full Details Regarding Lok Sewa or Council Exam Preparation Class:
https://nepalonlineschool.net/index.php
हाम्रो लोक सेवा तथा Council Exam तैयारी सम्बन्धि Video जानकारी को लागि तल को Link मा Click गर्नु होला :
https://youtu.be/NnO3OoAm5kE
हाम्रो लोक सेवा Online Preparation Class मा Registration / Admission गर्न तल को Link मा Click गर्नुहोस :
http://nepalonlineschool.onlineerppro.com/ApplyForLokSewaPreparationCourse/
=========अर्को ===============
===(6.) Vacancy for various Positions=====
निम्न लिखित Positions को लागि इच्छुक योग्य उम्मेदवार हरु बाट Job मा Apply गर्न हुन आह्वान गरिन्छ:
(1) Teachers for Online Class with Digital भॉर्द,
(2) Teachers for Language Class (Japanese ,Korean),
(3) Teachers for IELTS, TOEFL & General English,
(4) Staffs for General Categories for All Nepal for Prestigious Companies
Note: तपाईं को कुनै पनि कम्पनि वा Business को लागि कर्मचारी को आवश्यकता छ भने हामी लाई सम्पर्क गर्नुहोला।
Mobile Number: +977 985-2022488
===============अर्को====================
=============(7) School किन्न वा लगानी गर्न चाहनु हुन्छ ?=====================
School किन्न वा लगानी गर्न चाहनु हुन्छ ?
10 Class कक्षा सम्म चलिरहेको Approx 270 बिद्यार्थी संख्याँ रहेको
सुनसरी को सदरमुकाम इनरुवा देखि 7 KM पश्चिम Main Highway Side मै अवस्थित रहेको राम्रो School छ।
तपाईं को लगानी मा आकर्षक Guaranteed Return Offer का साथ् साथ लाभांश को Option समेत उपलब्ध रहेको छ।
यस्तो School लाई किन्न चाहनु हुन्छ भने वा पुरै School न किनीकन हामी संगै लगानी गर्न चाहनु हुञ्छ भने पनि सबै Options खुल्ला छ।
थाहा पाउने बितिक्कै सम्पर्क गर्नु होस् : 9852022488
22/08/2022