14/04/2026
सूर्योदय जस्तै तपाईंको जीवनमा
नयाँ आशा, ऊर्जा र उज्यालोको आगमन होस्।
हरेक बिहान सफलताको नयाँ अध्यायको शुरुवात होस्।
इडेनवर्ग इन्टरनेशनल कलेज परिवारको तर्फ बाट
नयाँ बर्ष २०८३ साल को हार्दिक मंगलमय शुभकामना