20/04/2026
! !!
विधार्थी भाइबहिनीहरु यदि तपाईं भरपर्दो एवं गुणस्तरीय ट्युसन कक्षाको खोजिमा हुनुहुन्छ भने आउनुहोस । नयाँ ट्युसन कक्षाहरु सन्चालन भइरहेको छ । कमजोर बिद्यार्थीहरु, चिन्ता लिनु पर्दैन । ट्यूसन कक्षाको लागि यथाशीघ्र सम्पर्क गर्नुहोस् । दक्ष, अनुभवी एवम् तालिम प्राप्त शिक्षकबाट पढाईन्छ । गणित, बिज्ञान र अङ्ग्रेजी विषयमा राम्रो ग्रेड ल्याउनुहोस् । 7 दिनको निशुल्क Trial Class को लागि आजै सम्पर्क गर्नुहोस् ।
#सम्पर्क
बिराट एजुकेसन कम्प्लेक्स
तेन्जिङ मार्ग, बिराटनगर-6 मोबाइल:9807099158/9842033441