17/06/2024
सरकारको ध्यानाकर्षण होस। आज हामी मोरंङ,बिराटनगर-5 and 11 को visit गर्यौं, धेरै कुराहरु हजुरहरु समक्ष प्रस्तुत गरेका छौं, एक अर्काको support गरौं गरिबी र बेरोजगारी जस्ता समस्याको अन्त गरौं,यो भिडियो यहि उदेश्यले बनाईएको छ। सरकार समक्ष यस्ता समस्या पुर्याउन मदत गरौ, Camera man-shree Rahul kr.Shriwastav and me Rajan Mahato and our team. of nepal