Noble Public Academy

Noble Public Academy Noble public Academy school [email protected]

10/03/2026
यस बिधालयमा कार्यरत आकृतिमिसकी हल्दी रेशममा सहभागी भएका दृश्य
10/03/2026

यस बिधालयमा कार्यरत आकृतिमिसकी हल्दी रेशममा सहभागी भएका दृश्य

महाशिवरात्रिको पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना ! भगवान...
14/02/2026

महाशिवरात्रिको पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना ! भगवान् पशुपतिनाथले सबैको कल्याण गरुन् र जीवनमा शक्ति, बुद्धि र सकारात्मक ऊर्जा प्रदान गरुन्।
ॐ नमः शिवाय!

हर हर महादेव! 🔱🌺

Noble public Academy , scene of third term result
04/02/2026

Noble public Academy , scene of third term result

26/01/2026

सरस्वती पूजामा डान्स प्रदर्शन

25/01/2026
24/01/2026

सरस्वती मातालाइ विसर्जन गरियो ।

हाम्रो शिक्षक शिक्षिका समुह
24/01/2026

हाम्रो शिक्षक शिक्षिका समुह

कलश यात्रा सम्पन्न गरियो ।
23/01/2026

कलश यात्रा सम्पन्न गरियो ।

नोबल पब्लिक एकेडेमी बिद्यालयले सम्पुर्ण  शुभेच्छुक , बुद्धिजिवि,  भद्रभलादमि समाजसेवी , राजनीतिकदल,शिक्षक, शिक्षिका , अभ...
21/01/2026

नोबल पब्लिक एकेडेमी बिद्यालयले सम्पुर्ण शुभेच्छुक , बुद्धिजिवि, भद्रभलादमि समाजसेवी , राजनीतिकदल,शिक्षक, शिक्षिका , अभिभावक , बिद्यार्थी लगायत सम्पुर्ण महानुभावलाइ मिति 2082/10/09 गते बिहान 10 बजे सरस्वती पूजाको प्रसाद ग्रहण गरिदिन हुन बिनम्र अनुरोध गरिन्छ ।

15/01/2026

"माघे सङ्क्रान्ति/मकर सङ्क्रान्तिमा सबैलाई सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना!"

01/01/2026

Each day is a chance to begin again. Don't focus on the failures of yesterday." — Happy new year 2026

Address

Bardibad/13
Bijulpura

Website

Alerts

Be the first to know and let us send you an email when Noble Public Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category