Buddha Adarsh English boarding school Gaidahawa 1shivpurwa rupandehi

  • Home
  • Nepal
  • Bhujauli
  • Buddha Adarsh English boarding school Gaidahawa 1shivpurwa rupandehi

Buddha Adarsh English boarding school Gaidahawa 1shivpurwa rupandehi Education is the most powerful weapon which you can use to change the world"

यस विद्यालयका कुशल प्रधानाध्यापक आदरणीय हेमान्चल यादव सरको आज पर्न गएको जन्म दिनको अवसरमा उन्नति प्रगति सम्बृद्धि तथा सु...
17/07/2026

यस विद्यालयका कुशल प्रधानाध्यापक आदरणीय हेमान्चल यादव सरको आज पर्न गएको जन्म दिनको अवसरमा उन्नति प्रगति सम्बृद्धि तथा सु- स्वास्थ्य दिर्घायुको कामना सहित जन्मदिनको हार्दिक शुभकामना 🎉🎉🎉🎉

बुद्धभूमि युवा क्लबद्वारा अयोजित गाउँपालिका स्तरिय आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा सहभागी भइ द्धितीय स्थान ल्याउन स...
25/06/2026

बुद्धभूमि युवा क्लबद्वारा अयोजित गाउँपालिका स्तरिय आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा सहभागी भइ द्धितीय स्थान ल्याउन सफल हुने विद्यार्थी भाइबहिनीहरूलाइ हार्दिक बधाई शुभकामना 🎉🎉🎉

20/06/2026

Hemanchal Yadav Yadav Dayaram Yadav पशुपति यादव Mayaram Yadav Sunil Kumar Kurmi Yadav Mahesh Madhav Kumar Yadav Durgesh Bishkarma Rupak Kumar Yadav Mahesh Yadav Ramdipak Yadav Rk Yadav Purnima Yadav @

हार्दिक श्रद्धाञ्जली  नानी😭😭😭!यस बुद्ध आदर्श इङ्गलिस बोर्डिङ्ग स्कूलमा कक्षा ५मा अध्ययनरत विद्यार्थी मनिषा यादवको आज भएक...
14/06/2026

हार्दिक श्रद्धाञ्जली नानी😭😭😭!
यस बुद्ध आदर्श इङ्गलिस बोर्डिङ्ग स्कूलमा कक्षा ५मा अध्ययनरत विद्यार्थी मनिषा यादवको आज भएको असामयिक तथा अकल्पनिय निधनको खबरले विद्यालय परिवार अत्यन्तै मर्माहत भएको छ । शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

नोटः आज आसार १ गते सोमवार विद्यालयमा शोक बिदा रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

08/06/2026

Dayaram Yadav Hemanchal Yadav Yadav Mayaram Yadav Sunil Kumar Kurmi पशुपति यादव Yadav Mahesh Rupak Kumar Yadav Madhav Kumar Yadav Purnima Yadav Durgesh Bishkarma

कक्षा ५ मा अध्ययनरत छात्र अनुज गुप्ता भाइलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎉🎉🎉
08/06/2026

कक्षा ५ मा अध्ययनरत छात्र अनुज गुप्ता भाइलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎉🎉🎉

आज मिति २०८३/०२/ २२ गते शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत पर्ने हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न, प्र...
05/06/2026

आज मिति २०८३/०२/ २२ गते शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत पर्ने हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न, प्रथम,द्घितिय र तृतीय स्थान हासिल गरेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाइ हार्दिक बधाई तथा शुभकामना ।🎉🎉🎉🎉

03/06/2026

यस बुद्ध आदर्श इ बो स्कूलमा लेखापाल(accountant)पद रिक्त रहेकोले लेखा बिषय लिइ +2 उतिर्ण गरेका इच्छुक व्यक्तिहरूले विद्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
तलब: विद्यालयको निर्णय अनुसार
सम्पर्क नं: 9811418885/9800728509

कक्षा १ मा अध्ययनरत छात्रा बहिनी सृष्टि कहाँरलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
01/06/2026

कक्षा १ मा अध्ययनरत छात्रा बहिनी सृष्टि कहाँरलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉

Address

Gaidahawa 1 Shivpurwa
Bhujauli

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779867243943

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Adarsh English boarding school Gaidahawa 1shivpurwa rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Buddha Adarsh English boarding school Gaidahawa 1shivpurwa rupandehi:

Shortcuts

Share

Category