Unique and United Public Academy

Unique and United Public Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Unique and United Public Academy, School, Bhojpur.

We are one of the leading educational institution in Bhojpur .We are proud of having a fine balance of academic excellence and outstanding results with varied and enriching extra-curricular activities.

03/07/2026

Inter House Debate Competition 2083 (Class 8-10)

23/06/2026

It is to notify all the parents and students that the grade sheet of SEE( Class 10 ) 2082 has been arrived. Please contact school administration as soon as possible.

Prize distribution of inter house quiz competition of class 4 to 7 and Classwise Handwriting competition of class Kg of ...
19/06/2026

Prize distribution of inter house quiz competition of class 4 to 7 and Classwise Handwriting competition of class Kg of the occasion of 19th Republic Day 2083(2083/02/15)

हार्दिक श्रद्धाञ्जली!!!यस एकाडेमीका संस्थापक शेयर सदस्य, भाेजपुर नगरपालिका वडा नं १२ का वडाअध्यक्ष देवीप्रसाद कार्कीकी म...
13/06/2026

हार्दिक श्रद्धाञ्जली!!!
यस एकाडेमीका संस्थापक शेयर सदस्य, भाेजपुर नगरपालिका वडा नं १२ का वडाअध्यक्ष देवीप्रसाद कार्कीकी ममतामयी आमाकाे आज मिति २०८३ जेठ ३० गतेका दिन निधन भएकाले दिवङ्गत आत्माकाे चीर शान्तिकाे कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शाेकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौं ।

गणतन्त्र दिवसको अवसरमा जिल्ला मूलसमारोह समिति भोजपूर र शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरद्वारा मिति २०८३/०२/१४ मा आयोज...
28/05/2026

गणतन्त्र दिवसको अवसरमा जिल्ला मूलसमारोह समिति भोजपूर र शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरद्वारा मिति २०८३/०२/१४ मा आयोजित अन्तर मा.वि. वक्तृत्वकला
प्रतियोगितामा यस विद्यालयबाट सहभागी कक्षा दशमा अध्ययनरत छात्र दिप्सन श्रेष्ठले १३ सहभागी मध्ये चौथो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

हार्दिक बधाई !२०८२ सालको माध्यमिक शिक्षा परीक्षा(SEE)मा यस विद्यालयबाट सहभागी भएका २९ जना  नानीबाबुहरूले माध्यमिक शिक्षा...
19/05/2026

हार्दिक बधाई !
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा(SEE)मा यस विद्यालयबाट सहभागी भएका २९ जना नानीबाबुहरूले माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
उच्चतम GPA 3.92 शुभम श्रेष्ठले प्राप्त गरेका छन् भने 3.60 GPA - 4.00 GPA प्राप्त गर्ने १२ जना,
3.20 GPA - 3.60 GPA प्राप्त गर्ने १३ जना र
2.80 GPA - 3.20 GPA प्राप्त गर्ने ४ जना
नानीबाबुहरूलाई विशेष बधाई ज्ञापन गर्दछौं ।
यो सफलता प्राप्त गर्न अहाेरात्र खट्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी , अभिभावक , बिद्यालय संचालक समिति , शेयर सदस्यहरु तथा शुभेच्छुक महानुभावहरु लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति व्यक्तित्वहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।

18/05/2026

सुचना! सुचना!! सुचना !!!
आज मिति २०८३ जेठ ४ गतेका दिन युपिए आउने नेपाली काँग्रेस पार्टी कार्यालय छेउको बाटाे ढलान कार्य भई रहेकोले सम्पूर्ण विद्यार्थी अभिभावक र सराेकारवाला व्यक्तिहरुले उक्त बाटो प्रयोग नगरी बैकल्पिक मार्गकाे रुपमा पुरानो प्रभु बैककाे छिँडिकाे बाटो र फिल्म हलकाे बाटो प्रयोग गरिदिनु हुन अनुरोध छ।

हार्दिक बधाई !२०८२ सालको माध्यमिक शिक्षा परीक्षा(SEE)मा यस विद्यालयबाट सहभागी भएका २९ जना  नानीबाबुहरूले माध्यमिक शिक्षा...
12/05/2026

हार्दिक बधाई !
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा(SEE)मा यस विद्यालयबाट सहभागी भएका २९ जना नानीबाबुहरूले माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
उच्चतम GPA 3.92 शुभम श्रेष्ठले प्राप्त गरेका छन् भने 3.60 GPA - 4.00 GPA प्राप्त गर्ने 12 जना,
3.20 GPA - 3.60 GPA प्राप्त गर्ने 13 जना र
2.80 GPA - 3.20 GPA प्राप्त गर्ने 3 जना
नानीबाबुहरूलाई विशेष बधाई ज्ञापन गर्दछौं ।
यो सफलता प्राप्त गर्न अहाेरात्र खट्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी , अभिभावक , बिद्यालय संचालक समिति , शेयर सदस्यहरु तथा शुभेच्छुक महानुभावहरु लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति व्यक्तित्व हरुमा धन्यवाद ज्ञापन गर्दछौं ।
नाेट: 1 जनाकाे अनुपस्थित देखिएको छ।चाँडै याे पनि सच्चिने छ र याे नानीकाे GPA 3.20 - 3.60 GPA हुनेछ ।

हार्दिक श्रद्धाञ्जली!!!यस एकाडेमीका संस्थापक शेयर सदस्य, काेशी प्रदेश पूर्व मुख्यमन्त्री  शेरधन राईकी ममतामयी आमा राम्री...
09/05/2026

हार्दिक श्रद्धाञ्जली!!!
यस एकाडेमीका संस्थापक शेयर सदस्य, काेशी प्रदेश पूर्व मुख्यमन्त्री शेरधन राईकी ममतामयी आमा राम्रीमाया राईको ८१ वर्षको उमेरमा आज मिति २०८३ बैशाख २६ गतेका दिन निधन भएकाले दिवङ्गत आत्माकाे चीर शान्तिकाे कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शाेकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौं ।

Address

Bhojpur
57000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Unique and United Public Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category