Xavier world Consultancy ,Bhojpur

Xavier world Consultancy ,Bhojpur The institution that cares for education from where the future begins!!!

02/05/2026

The world challenger Dr.Raksha Kumar Rai 11 world records and 8 doctorates phd holder

01/05/2026

विशेष वैशाख पुर्णिमा उभौली साकेला साथै बुद्द जयन्ती को यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना ! ... विश्वकृतिमानी - डा . रक्षकुमार राई ( अभियान ) !

13/04/2026

नमस्कार यहाहरु सम्पुर्णको सकारात्मक मनोकामना पुरा होस नव वर्ष २०८३ को हार्दिक शुभकामना -विश्वकृतिमानी ( डा . रक्षकुमार राई ) !

23/03/2026

मेरो केहि सम्झना योग्य पुराना प्रतिविम्वहरु old is gold

22/03/2026

नव युवा पुस्ता को सरकार बन्नेवाला छ ! नेताको होइन जनताको सरकार बनोस सारा नेपाली को कामना ! - अनावश्यक सबै आयोग खारेज होस नत्र पहाडी \ हिमाली आयोग नि गठन होस ! किर्तिमानी आयोग या मन्त्रालय गठन होस ! कोहि पनि सुकुम्बासी नहोस ! पिछडीएको वर्ग, गरिब माथि राजनीति नहोस ! सरकारी वन , जङ्गल र जमिन मा कृषि गर्न बेरोजगार युवालाई कम्तिमा ३ विघा जग्गा उपलब्ध होस ! यहा भएको स्रोत साधन सहि सदुपयोग र बहुमुल्य खनिज बस्तुहरुको उत्खनन , व्यावस्थापन र अन्तराष्ट्रीय बजारीकरण \ विक्रि वितरण को लागि खुल्ला नियम \ कानुन बनोस ! सबै कैदिहरुलाई श्रम कार्वाहिको सुरुआट होस ! भ्रष्ट्रचारी, बलात्कारी र हत्यारा लाई मृत्युदण्ड को सजाय घोषणा होस ! घरवीहिन र बेरोजगार को अन्त्य होस ! सम्बन्धीत विज्ञता अनुसार को मन्त्रालय बाडफाड होस ! योग्यता अनुसार को काम र श्रम अनुसार को पारिश्रमिक ग्यारेण्टी होस ! जय देश ! जय नेपाल !... विश्वकृतिमानी ( डा . रक्षकुमार राई ) अभियान !

21/03/2026

याद रहोस -- सृजनशील , ऊर्जाशिल अनि गतिशिल युवाहरु अवस्य नै एक दिन सफलता को शिखर चुमिछाड्नेछन ! बुझ्नुस ... मेरो जन्म मिति २०४५ साल ! महिना कार्त्तिक ९ गते मङ्गलवार अनि राशि मेष ! हालसम्म विभिन्न विधामा ११ विश्वकृतिमानीहरु कायम , विश्व चर्चित विश्वविद्यालय हरु बाट ८ डक्टरेट पिएचडी हासिल , तीन पुस्तक लेखन प्रकाशन ! सितोरियो कराते ब्लाक बेल्ट चौथो डान international referee \ coach साथै मार्शल आर्ट बाटै Doctorates phd ...... विश्वकृतिमानी ( डा . रक्षकुमार राई ) अब गर्न बाकि के उहि मात्र पैसा कमाउन होइन ? ok let see

21/03/2026

ऐतिहासिक दिक्षान्त समारोह ... 8th Doctorates Phd Convocation Ceremony in Gemology

21/03/2026

Again Congratulations for Exclusive World Records Holder From Nepal ! थामि समुदाय को पहिलो विश्व कृतिमानी गजलकार रमेश थामि ( छड्के सलाम ) ! यदि तपाई भित्र अथाह कला, प्रतिभा , क्षमता , विज्ञता , योग्यता अनि अनुभव लुकेर बसेको भए world records ,international award साथै honorary doctorates phd को लागि भिविन्न क्षेत्र कै लागि सदा सम्झनुस ... विश्वकृतिमानी ( डा . रक्षकुमार राई )---https://youtu.be/axVe0pz_3PY?si=EDE6zaHgzoU3ahry सन्सार को लामो गजल ( मुलवासी मङ्गोल को देश )सङ्ग्रह १८३ शेरस का रचनाकार रमेश थामि ' छड्के सलाम ' द्दारा नया विश्व किर्तिमान कायम ! बागमती प्रदेश माननीय साथै थामि समाजका केन्द्रीय अध्यक्ष ज्यु को हातबाट Exclusive world records को प्रमाणपत्र साथै मेडल हस्तान्तरण ... विश्व किर्तिमानी ( डा . रक्ष कुमार राई )!!

28/02/2024

Address

Kosi
Bhojpur

Alerts

Be the first to know and let us send you an email when Xavier world Consultancy ,Bhojpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Xavier world Consultancy ,Bhojpur:

Shortcuts

Share