01/10/2025
दशैँको शुभकामना !
शोक र पीडाहरु दूर होउन् ।
देश र बिदेशमा रहेर
हुङ्कार गर्ने मैमत्तहरुका
मन मस्तिषकमा
यथार्थलाई बोध गर्न सक्ने
चेतना पलाओस् ।
घर परिवार र समाज
खुशी, आशीर्वाद र शुभकामनाले सजिउन् ।
नवदुर्गाले सबैको रक्षा गरून् ।
नवदुर्गाले सबैको कल्याण गरुन् ।
शुभकामना !!