With Aashman Upadhaya - आसमण उपाध्याय – I just got recognized as one of their top fans!
Shree Siddheshwar Basic School kot-7 Temkemaiyung Bhojpur
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Siddheshwar Basic School kot-7 Temkemaiyung Bhojpur, School, Bhojpur.
02/12/2025
श्री जनोदय माध्यमिक विद्यालयको ६१ औं वार्षिक उत्सव प्रा.बि अन्तर विद्यालय स्तरीय विविध विधाको कार्यक्रमहरुमा प्रथम स्थान दोस्रो स्थान र तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई हार्दिक बधाई छ।
08/04/2025
कक्षा ५ को पालिका स्तरीय रिजल्ट प्रकाशन।
यस श्री सिद्धेश्वर आधारभूत विद्यालय २०८१ को वसन्त पञ्चमीको अवसरमा विद्यार्थी भर्ना अभियान कार्यक्रम खुला गरिएको सम्पूर्णमा अवगत गराउन चाहन्छौं।
01/12/2024
यही मिति २०८१/०८/१४ गते श्री सिद्धेश्वर आधारभूत विद्यालयको आवश्यकतालाई मध्यनजारमा राख्दै टेम्केमैयुम कोट ६ निवासी समाजसेवी तथा बुद्धिजीवी अनुप श्रेष्ठ र यसै विद्यालयमा कार्यरत तेज कुमारी श्रेष्ठ दम्पतीले उन्नाइस हजार पर्ने साउण्ड सिस्टम र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई टेम्केमैयुम कोट ७ निवासी टिकामणी राई कुमारी राई दम्पतीले पाँच हजारको जुत्ता वितरण गर्नु भएकोमा विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछौ।
05/06/2024
श्री सिद्धेश्वर आधारभूत विद्यालयमा छात्रवृत्ति तथा विपन्न वर्गको विद्यार्थीहरुलाई थप रकम गरी झोला वितरण कार्यक्रम सम्पन्न गरियो।
03/06/2024
आफूलाई आएको पोसाक भत्ताबाट करिब ६० हजार बराबरको पोसाक आफ्ना विद्यार्थीलाई वितरण
भोजपुर जिल्ला टेम्केमैयुङ ७ कोटस्थित श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी - सुवास कट्वाल, शुलोचना राई, स्मृति न्यौपाने, तेज कुमारी श्रेष्ठ, हेमराज प्रधानले आफूहरूले पाएको १० हजार पोसाक भत्ताबाट आफूले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि:शुल्क पोसाक वितरण गरेका छन् ।
विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी गरिब तथा विपन्न परिवारका भएकाले विद्यालय आउँदा लगाउने पोसाक जोहो गर्न समस्या भएकाले आफ्नो पोसाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि:शुल्क वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुबास कट्वालले बताउनु भयो ।पोसाक मात्रै नभइ आवश्यक शैक्षिक सामग्री समेत बेला बेला वितरण गरिँदै आएको कुरा प्रअ कट्वालले बताउनु भयो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bhojpur