श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर

श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर

Share

बि.स.२०३९ सालमा स्थापना भएको हो । हाल यस बिद्यालयमा कक्षा ०-१२ सम्म संचालन छ ।

Photos from श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर's post 28/09/2025

निम्नमाध्यिमक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना ।
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=869&fn=Today_Scan_002.pdf

18/09/2025

राष्ट्रिय शिक्षा दिवसको सबैमा शुभकामना ❤️

16/09/2025

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Photos from श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर's post 12/09/2025

६१औं राष्ट्रिय बाल दिवस २०८२ भदौ २९ को राष्ट्रिय नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“

Photos from श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर's post 04/09/2025

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज पठाएको ।

Photos from श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर's post 01/09/2025

SEE मा A+ ल्याउने विद्यार्थीको कपि यस्तो हुन्छ !
SEE नेपाली विषय लेखन शैली उत्तरपुस्तिका

28/08/2025

आहा ! बाल्यकाल , बालापन रमाइलो ।

भिडियो # सामाजिक संजाल

19/08/2025

घरमा चामल सकियो! कुन काल?

16/08/2025

आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति)को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस्।
कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!

Photos from श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर's post 16/08/2025

माध्यमिक तहको विज्ञापन नं.४३।०८२।८३ को विज्ञापनसम्बन्धी सूचना

14/08/2025

𝗦𝗘𝗘 𝟮𝟬𝟴𝟭 मा,
NG ल्याउने : 1 लाख 67 हजार 597
पूरक दिने : 1 लाख 42 हजार 853

#शिक्षा

Photos from श्री शिक्षा क्षमाकन्या मा:बि: आम्चोक गाउँ पालिका-६ ,बयाङ ,भोजपुर's post 06/08/2025

सूचना ।

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Dewantar 8 Bayang Bhojpur, Koshi
Bhojpur
977