Shree Pashupati Secondary School

Shree Pashupati Secondary School

Share

WELCOME TO
Shree Pashupati Secondary School's Official page

23/01/2025

माघ ११ गते भोलिको लागि हाम्रा कार्यक्रमहरु !
सम्पूर्ण विद्यार्थी एवम् महानुभावहरु विद्यालय समय चाडै उपस्थित भैदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।
------------------------------
पहिलो चरणमा हुने कार्यक्रमहरु:
(क) वक्तृत्वकला प्रतियोगिता
(ख) House-wise Spelling Contest
-----------------------------
दोस्रो चरणमा हुने कार्यक्रमहरु
(क) Open High Jump & Long Jump
(ख) Open Running Competition
(ग) Math Race & Chocolate Race
(घ) हाजिरीजवाफ (Quiz Competition)

22/01/2025

सम्पूर्णमा हार्दिक निमन्त्रणा ! 🙏

Photos from Shree Pashupati Secondary School's post 20/01/2025

नमस्कार सम्पूर्णमा !
आजको अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन एवम् अब हुने वार्षिक उत्सव ऱ कोभिड अपुरण सिकाइ -Real Programme को बारेमा विद्यालयका सबै सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको भयो । नतिजा हेर्न चाहानुहुने विद्यार्थीहरुले आफ्नो अभिभावक अनिवार्य रुपमा उपस्थित गराई नतिजा हेरेर सम्बन्धित विषयमा पृष्ठपोषण समेत लिनुहुन सादर अनुरोध गरिन्छ । धन्यवाद !

17/01/2025
14/01/2025

SEE 2081 को समय तालिका !
Be notified!
------------------
२०८१ चैत्र ७ गते बिहिबार - अनिवार्य अंग्रेजी
२०८१ चैत्र ८ गते शुक्रबार - अनिवार्य नेपाली
२०८१ चैत्र १० गते आइतबार - अनिवार्य गणित
२०८१ चैत्र १२ गते मंगलबार - अनिवार्य बिज्ञान तथा प्रबिधि
२०८१ चैत्र १३ गते बुधबार - अनिवार्य सामाजिक
२०८१ चैत्र १४ गते बिहिबार - ऐ.प्रथम
२०८१ चैत्र १५ गते बिहिबार - ऐ. द्वितीय

Photos from Shree Pashupati Secondary School's post 12/01/2025

स्थानीय विदा सम्बन्धि सूचना !
कविता प्रतियोगितामा सहभागी गराउने सम्बन्धी सूचना ।

Photos from Shree Pashupati Secondary School's post 08/01/2025

नमस्कार सम्पूर्णमा !
शैक्षिक गुणस्तर वृद्धिका लागि फिडर विद्यालयका शिक्षक अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्णलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौं । विशेष गरी हाम्रा विद्यालयका वि.व्य.स. अध्यक्ष्य एवम् तपाइँहाम्रो जनप्रतिनिधि वडा अध्यक्ष सुनील राई ज्यूलाई विशेष धन्यवाद दिन चाहन्छौं ।यसका अतिरिक्त महाकाली प्रा.वि. का प्र.अ. ज्यू, वि.व्य.स. एवम् शि.अ.स.का पधिकारी ज्युहरु, शिक्षक मित्रहरु, अभिभावक ज्युहरु, विद्यार्थी नानीहरु, आम युवा र सबै सरोकारवालाहरुमा समेत हाम्रो कार्यक्रममा उपस्थित भएर विद्यार्थीको भविष्य निर्माणमा चासो, चिन्तन, विचार, मनन र सरोकार राखी दिनुभएकोमा मुरीमुरी धन्यवाद ज्ञापन गर्दछौं । शिक्षामा परिवर्तन गर्न अभिभावक शिक्षा, संस्कार सहितको प्रविधिमा आधारित सिप युक्त र व्यावहारिक शिक्षा आजको आवश्यकता तथ्य साबित भएको छ । सबैले चासो दिएको खण्डमा अवश्य सिकाइ वृद्धि गर्न सकिन्छ भन्ने निष्कर्ष आजको अन्तरक्रिया कार्यक्रमले पुष्टि गरिदिएको छ । धन्यवाद !

Photos from Shree Pashupati Secondary School's post 03/01/2025

2nd. Term Exam's Glimpse ! ❤

02/01/2025

नमस्कार !
भोलिबाट सुरु हुने अर्धवार्षिक परीक्षाको लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई अग्रिम शुभकामान प्रकट गर्दै तपाइँहरुको लागि Seat Planning, Admit Card, Symbol Numbers, Questions sets, आदि सम्पूर्ण तयारी गरिसकिएको जानकारी गराउन चाहन्छौं । यस परीक्षा दिन आउँदा उल्लेखित कुराहरु अध्ययन गरेर सबै जनाले परीक्षालाई थप मर्यादित बनाउन समेत हार्दिक अनुरोध गर्दछौं ।
-------------------------
परीक्षाको सम्पूर्ण सूचना हेर्न
https://sites.google.com/view/pashupatisecondaryschool/notice
-------------------------
नोट: प्रत्येक महिना भएको Test Paper को उत्तरपुस्तिका सबैले सुरक्षित राख्नुहोला !

परीक्षा समिति एवम्
सम्पूर्ण शिक्षक वर्गहरु

24/12/2024

नमस्कार सम्पूर्णमा !
टिफिनको समय सदुपयोग गर्दै आजबाट नियमित रुपमा तल उल्लेखित स्थान र समयमा Physical Assembly Training सम्पन्न हुने भएकाले सबै हाउसका क्याप्टेन, सह-क्याप्टेन र सम्बन्धित हाउसका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु सबैजना विद्यालयको खेल मैदानमा अनिवार्य रुपमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद !
--------------
मिति: २०८१ साल पुष ९ गते मंगलबार
स्थान: विद्यालयको खेलमैदान
समय: १२:५५ देखि १ २५ सम्म

नोट: विद्यालयले तोकेको पोशाक अनिवार्य !

Photos from Shree Pashupati Secondary School's post 11/12/2024

Thank you, all captains and vice captains, for your active presence and participation in a regular assembly training session today. Keep it up!😊

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


टेम्केमैयुङ गाउँपालिका-५, खावा, भञ्ज्याङ्, भोजपुर
Bhojpur
57000

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:20
Sunday 10:00 - 16:00