Bhojpur city

Bhojpur city

Share

भोजपुर पुर्वी नेपाल काेशी प्रदेश अन्तरगत रहेकाे जिल्ला हो।यश जिल्ला मा २ वटा नगरपालिका, ७ गाउँपालिका रहेकाे छ

Classified as a Hill District, Bhojpur actually spans five of Nepal's eight climate zones.[2] 3% of the district's area is below 300 meters elevation in the Lower Tropical zone and 31% is Upper Tropical from 300 to 1,000 meters. 50% of the land area belongs to the Subtropical Zone between 1,000 and 2,000 meters and 15% is Temperate (2,000 to 3,000 meters). 2% rises higher into the Subalpine Zone.

Photos from Our Bhojpur, Nepal's post 21/04/2026
19/04/2026

Match Day..!! ❤⚽️
APF Kathmandu vs LX. City Morang



Bhojpur District Football Association

Photos from Our Bhojpur, Nepal's post 18/04/2026

Our Bhojpur, Nepal

17/04/2026
04/04/2026

Wetting आज 11 cross होला त 🤣

02/04/2026

Sad News : भोजपुरकी भलिबल खेलाडी यन्नु राईको नि'ध'न 🥲
-भोजपुर जिल्लाकी उदयमान प्रतिभाशाली भलीबल खेलाडी यन्नु राईको कलिलो उमेरमै उपचारको क्रममा विराटनगरमा मृ'त्यु भएको छ ।
भोजपुर जिल्ला को हतुवागढी गाउँपालिका २ पेक्लामा जन्मिएर शैक्षिक क्षेत्रमा अब्बल उनी खेलकुद क्षेत्रमा पनि परिचित नाम हो ।

भलिबल खेलमार्फत आफ्नो पहिचान बनाउँदै अगाडि बढिरहेकी उनी केवल एक खेलाडी मात्र होइनन्, उज्ज्वल भविष्य बोकेकी एक सक्षम व्यक्तित्व थिइन् ।

पछिल्लो समय स्वास्थ्यमा समस्या भएका कारण विराटनगर स्थित उपचाररत उनको मृ’त्युको खबरले स्तब्ध बनाएको छौ ।

यन्नु राईक प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौ। 🥲

31/03/2026

बाहिरको विदेशको प्रहरीको लुगा हेर्दा ओहो अहीले नै अ!पराधी समाउँछ कि क्याहो जस्तो लुगा हुन्छ। हाम्रो हेर्यो उध्रेको लुगा, खुइलिएको जुत्ता च्यात्तिएको बुट।

30/03/2026

जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्वीकार गरेको छ ।

24/09/2025

🌻😍❤️

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bhojpur
57000