नमस्कार सम्पूर्णमा
कक्षा 11 मा 2083 सालको भर्ना खुलेको जानकारी गराइन्छ ।
धन्यवाद !
Shree Panchakanya Secondary School Aamcohk
The official ⓕ page of 🏫Shree Panchakanya Madhyamik Vidyalaya 📍
Aamchowk-1, Wasingtharpu, Bhojpur
Shree Panchakanya Madhyamik Vidyalaya, established in 2017 BS, stands as a leading community school in the southwestern part of Bhojpur district, Nepal. The school boasts extensive facilities, including clean and safe drinking water, numerous student-friendly washrooms, a spacious playground, and well-ventilated, well-lit classrooms. We are committed to providing quality and equitable education to
02/07/2026
अवसर आयो है हजुरहरु
यस बिद्यालयको कक्षा १२ को पठन पाठन यहि मिति २०८३/0३/१५ गते सोमबारदेखि हुने संबंधित सबैमा जानकारी गराइन्छ ।
14/06/2026
यस बिद्यालयमा नवनियुक्त युवा, कार्यलय सहयोगी उमेश राई !
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
सूचना ! सुचना !सूचना !
प्रस्तुत विषयमा यस विद्यालयको लागि बिज्ञापन गरिएको रिक्त कार्यलय सहयोगी पदको परीक्षा यहि मिति 2083/02/24 गते आइतबार हुने निश्चित भएको जानकारी संबंधित उम्मेदवारलाई यो जानकारीका साथ सुचना प्रकाशित गरिएको छ । धन्यवाद !
आज मिति 083/02/17 गते यस बिद्यालय को खाने पानीको जनश्रमदान रहेकोले संबंधित सबै सरोकारवालाहरुलाइ जानकारी गराइएको छ ।
समय : 12 बजे
स्थान : बिद्यलय
21/05/2026
2079/12/19 मा हाजिर भइ 2083/02/06 मा सरुवा भइ जानुभएको यस विद्यालयका शिक्षक श्री भगवती प्रसाद मण्डल
आगामी दिनहरू शुभ बितुन शुभकामना !
15/05/2026
६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस को सुअवसरमा आमचोक -१, निवासी कुलबहादुर राई को सुपुत्री द्वय कृष्णकुमारी राई र रामकुमारी राई द्वारा यस बिद्यालय को हितको लागि प्रदान गर्नुभएको एक लाख एघार हजार रुपैयाँ को पहिलो अक्षकोषको सहयोग ग्रहण गर्दै बिब्यस अध्यक्ष सुदिप राई । सहयोगी मनप्रती हार्दिक धन्यवाद !
13/05/2026
अवसर आयो है !
13/05/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Wasingtharpu
Bhojpur
802301
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 17:00 |