नेपालमा के कुरा के मा पहिलो
- पहिलो हवाई जहाज अवतरण : वि.सं. २००६ वैशाख ११
- पहिलो बजेट प्रस्तुत : वि.सं. २००८ माघ २१
- पहिलो उद्योग : विराटनगर जुट मिल
- पहिलो जलविद्युत आयोजना : फर्पिङ
- पहिलो बैंक : नेपाल बैंक लिमिटेड
- पहिलो विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय
- पहिलो राष्ट्रिय निकुञ्ज : चितवन राष्ट्रिय निकुञ्ज
- पहिलो अस्पताल : वीर अस्पताल
- पहिलो कलेज : त्रिचन्द्र क्याम्पस
- पहिलो रेडियो प्रसारण : रेडियो नेपाल (वि.सं. २००७)
- पहिलो टेलिभिजन : नेपाल टेलिभिजन (वि.सं. २०४२)
- पहिलो दैनिक पत्रिका : गोरखापत्र
- पहिलो मासिक पत्रिका : सुधासागर
- निजी क्षेत्रको पहिलो पत्रिका : जागरण साप्ताहिक
- पहिलो चलचित्र : आमा (वि.सं. २०२१)
- पहिलो महिला मन्त्री : द्वारिका देवी ठाकुरानी
- पहिलो महिला पाइलट : सोनी राणा
- पहिलो महिला राष्ट्रपति : विद्यादेवी भण्डारी, २०७२ कार्तिक १२
- पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की, २०८२ भदौ २७
- पहिलो महिला सभामुख : ओनसरी घर्ती, २०७२ असोज २९
- पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी, २०८२ भदौ २९
- पहिलो महिला मुख्य सचिव : लिलादेवी गड्तौला, २०८१ साउन १०
- पहिलो महिला सचिव : चन्द्रकला किरण, २०४१
- पहिलो महिला प्रधानन्यायाधीश : सुशीला कार्की, २०७३ असार २७
- पहिलो महिला प्रदेश प्रमुख : अनुराधा कोइराला, २०७४ माघ ३
- पहिलो महिला मुख्यमन्त्री : अष्टलक्ष्मी शाख्य, २०७८ भदौ २
- पहिलो महिला उपकुलपति : भूषण श्रेष्ठ (सुदूरपश्चिम विश्वविद्यालय)
- पहिलो महिला डेपुटी गभर्नर : निलम तिम्सिना ढुंगाना
- पहिलो महिला परराष्ट्र सचिव : सेवा लम्साल
- पहिलो महिला मदन पुरस्कार विजेता : पारिजात
- पहिलो महिला उपप्रधानमन्त्री : शैलजा आचार्य, २०५५
- पहिलो महिला उपसभामुख : लीला श्रेष्ठ सुब्बा
- पहिलो महिला मेयर (महानगरपालिका) : रेनु दाहाल
- पहिलो महिला सगरमाथा आरोही (नेपाली) : पासाङ ल्हामु शेर्पा
- पहिलो पञ्चवर्षीय योजना : वि.सं. २०१३
- पहिलो जनगणना : वि.सं. १९६८
- सगरमाथा पहिलो आरोहण : १९५३ (तेन्जिङ नोर्गे र एडमन्ड हिलारी)
- पहिलो राजमार्ग : त्रिभुवन राजपथ
- पहिलो नगरपालिका : काठमाडौं नगरपालिका
- पहिलो एयरलाइन्स : रोयल नेपाल एयरलाइन्स (वि.सं. २०१५)
- पहिलो औद्योगिक क्षेत्र : बालाजु औद्योगिक क्षेत्र
- पहिलो आधुनिक विद्यालय : दरबार हाई स्कूल
- पहिलो अन्तर्राष्ट्रिय विमानस्थल : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
- पहिलो केबलकार : मनकामना केबलकार
- पहिलो सुपरमार्केट : भाटभटेनी
- पहिलो इन्टरनेट सेवा : Mercantile Communications
- पहिलो मोबाइल सेवा : नेपाल टेलिकम (GSM)
- पहिलो ATM : हिमालयन बैंक
- पहिलो पाँचतारे होटल : होटल सोल्टी
- पहिलो हात्ती प्रजनन केन्द्र : चितवन
- पहिलो पर्वत संग्रहालय : अन्तर्राष्ट्रिय पर्वत संग्रहालय, पोखरा
- पहिलो रेल सेवा : जनकपुर–जयनगर रेल
- पहिलो प्रेस : गिद्धे प्रेस
- पहिलो पर्यटकीय वर्ष : नेपाल भ्रमण वर्ष १९९८
- पहिलो उपग्रह : NepaliSat-1 (२०१९)
- पहिलो मानव विकास प्रतिवेदन : वि.सं. २०५५
- राष्ट्रिय खेल : भलिबल (२०७४ बाट)
- पहिलो डिजिटल भुक्तानी प्लेटफर्म : eSewa
- पहिलो राष्ट्रिय ध्वज प्रयोग : पृथ्वीनारायण शाहको एकीकरण काल
- पहिलो क्रिकेट अन्तर्राष्ट्रिय मैदान : कीर्तिपुर (TU Cricket Ground)
- पहिलो विज्ञान प्रयोगशाला : त्रिचन्द्र क्याम्पस
- योजनाबद्ध विकासको सुरुवात : पहिलो पञ्चवर्षीय योजना (वि.सं. २०१३)
लोकसेवा
लोकसेवा को तयारी गर्ने साथिहरु जोडिनु होला एक अर्का सङ बुझ्दै सिक्दै अगाडि बड्नु पर्छ।
नयाँ बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!❤️
Happy New Year! ❤️🌻
May Mahadev bless you with peace, strength & success 🙏
12/04/2026
नेपालको संविधान!!
10/04/2026
नेपालकै कान्छि उपसभामुखका रुपमा रुबी कुमारी ठाकुर निर्वाचित : मिति २०८२ चैत २७
10/04/2026
सुदुर अब दुर नहि
झिक्कै झिक्कै तयारिमा लागौ है!
Good morning❤️
08/04/2026
हाल फिलाल कै है!
08/04/2026
हेरौ है!
नयाँ वरियता:
१. बलेन्द्र शाह, रक्षा मन्त्री र उद्योग मन्त्री
२. स्वर्णिम वाग्ले, अर्थ मन्त्री
३. शिशिर खनाल, परराष्ट्र मन्त्री
४. विराज भक्त श्रेष्ठ, ऊर्जा मन्त्री
५. सुदन गुरूङ, गृह मन्त्री
सुनिल लम्साल, भौतिक पूर्वाधार मन्त्री र ६. सहरी विकास मन्त्री
७. सोविता गौतम, कानुन मन्त्री
क्रमसः...
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Bhojpur