Sagarmatha ma.vi. Hatuwagadhi-1,Ghodetar,Bhojpur

Sagarmatha ma.vi. Hatuwagadhi-1,Ghodetar,Bhojpur

Share

educational institutions located at bhojpur, hatuwagadi rural municipality

11/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–३, थुलुङगाउँ, सिन्द्राङ, भोजपुर निवासी, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि, शुभचिन्तक तथा नेपाली सेनाका प्राविधिक हवल्दार श्री कुमार थुलुङ राई र उहाँको धर्मपत्नी फुल कुमारी राई (लिम्बु) ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु.५,५५५।– (पाँच हजार पाँच सय पचपन्न रुपियाँ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँहरुको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

09/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–३, थुलुङ गाउँ, सिन्द्राङ, भोजपुर निवासी, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री सुवास थुलुङ राई÷भीमकुमारी बोखिम थुलुङ राई ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,५५५.५५।– (पाँच हजार पाँच सय पचपन्न रुपियाँ पचपन्न पैसा) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

09/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–३, थुलुङ्ग गाउँ, सिन्द्राङ, भोजपुरमा जन्म भई हाल हतुवागढी–१, घोडेटारमा बस्दै आउनु भएका, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री नेपालमान राई÷दिलकुमारी राई ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,५५७.५७।– (पाँच हजार पाँच सय सन्तावन्न रुपियाँ सन्तावन्न पैसा) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

08/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–८, पात्लेधारा, निवासी, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री प्रेम बहादुर थापा/टिकामाया थापा (परिवार) ले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,१५१।– (पाँच हजार एक सय एकावन्न रुपियाँ ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

08/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–१, सल्ले, भोजपुरमा जन्म भई हाल बराहक्षेत्र नगरपालिका–७, हात्तिगौडें, सुनसरी निवासी यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री खेमराज कोइराला/कमला कोइराला/दिपेन्द्रराज कोइराला/गीता कोइराला/दिपेश कोइराला/देवराज कोइराला परिवारले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,०५५।– (पाँच हजार पचपन्न रुपियाँ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

07/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–१, घोडेटार भोजपुरमा जन्म भई (माइतीघर) भई हाल विर्तामोड, झापा निवासी यस विद्यालयका पूर्व विद्यार्थी, तथा पुस्ताकालय सहायक, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री कमला बस्नेत ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,०००।– (पाँच हजार रुपियाँ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

07/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–९, हसनपुर भोजपुर निवासी श्री जाल्पा आ.वि. कोल्टार भोजपुरका शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री चिन्ता राई ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,५५५।– (पाँच हजार पाँच सय पचपन्न रुपियाँ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

07/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–५, दियानामा जन्म भई हाल रामधुनी–५, झुम्का, सुनसरीमा बसोबास गर्दै आउनु भएका, यस विद्यालयका पूर्व विद्यार्थी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री राज कुमार खुलाल ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,९९९।– (पाँच हजार नौ सय उनान्सय) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

07/01/2026

आर्थिक सहयोग प्राप्तः
बिराटनगर–१०, मोरङ्ग निवासी, यस विद्यालयका प्राविधिक धार तर्फ बाली विज्ञान विषयका पूर्व प्रशिक्षक, हाल श्री मोती माध्यमिक विद्यालय मिक्वाखोला गाउँपालिका–१, खोक्लिङ्ग, ताप्लेजुङ्गका माध्यमिक तह बिज्ञान विषयका शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री शिवकमल वर्णवाल ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. २,१२१।– (दुई हजार एक सय एक्काईस) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

06/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–२, दितेनी, भोजपुर निवासी, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री चम्पा माया राई ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. २,२५५।– (दुई हजार दुई सया पचपन्न रुपियाँ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

06/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–२, दितेनी, भोजपुर निवासी, श्री साम्पुक ठोक्खा आधारभूत विद्यालय हतुवागढी–२, दितेनी, भोजपुरका शिक्षक, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री श्रीकुमार राई ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,००५।– (पाँच हजार पाँच रुपियाँ) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

06/01/2026

आर्थिक सहयोग प्राप्तः
हतुवागढी गाउँपालिका वडा नं.–२, दितेनी, भोजपुर निवासी, श्री साम्पुक ठोक्खा आधारभूत विद्यालय हतुवागढी–२, दितेनी, भोजपुरका प्रधानाध्यापक, यस विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि तथा शुभचिन्तक श्री श्रीकुमार राई ज्यूले यस विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गर्न शुभारम्भ गरिएको यो महान अभियानमा साथ दिनुहुँदै,
जम्मा नगद रु. ५,५५५।– (पाँच हजार पाँच सय पचपन्न) आर्थिक सहयोग गर्नु भएको छ।
आभार प्रकटः
यहाँको अमूल्य सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै यहाँको उत्तरोत्तर प्रगतिको शूभकामना व्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

घोडेटार
Bhojpur