24/06/2021
online कक्षा सन्चालन सम्बन्धी सूचना !
शैक्षिकसत्र २०७८ का लागि मिति २०७८ असार १० गतेबाट कक्षा १ देखि कक्षा १० सम्म तपसिल समयतालिका बमोजिम online कक्षा सन्चालन हुने व्यहोरा सम्पूर्ण विध्यार्थी, शिक्षक तथा अभिभावक वर्गमा जानकारी गराउदछौ ।