श्री सन्त मा.वि., षडानन्द १, नेपालेडाँडा भोजपुर

श्री सन्त मा.वि., षडानन्द १, नेपालेडाँडा भोजपुर

Share

यो विद्यालय वि.सं. २००८ मा स्थापना भएक?

25/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, खेवाछा हाल धरानबाट शिक्षाप्रेमी, चन्दादाता, विद्यालयको भूत पूर्व विध्यार्थी अमृतमणी खतिवडा तथा श्रीमती सरिता खतिवडाले रु. ११,१११/ नगद प्रदान गरिदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

24/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, पुरानागाउँ हाल बिराटनगर निवासी यस नेपालेडाँडा गाउँ विकास समितिका तत्कालीन अध्यक्ष, शिक्षाप्रेमी, विद्यालयका शुभ-चिन्तक महेश्वर बस्नेतले १४५ घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

24/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, आम्बोटे हाल काठमाडौबाट शिक्षाप्रेमी, विद्यालयको भूत पूर्व विध्यार्थी शकुन्तला गौतम तथा आमा वेदमाया गौतमले रु. ५,००५/ नगद प्रदान गरिदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

21/08/2026

शैक्षिक सत्र २०८२ को नियमित वार्षिक परीक्षामा सहभागी भइ ग्रेडेड हुन नसकी मौका परीक्षाबाट ग्रेडेड भएका कक्षा १२ का विध्यार्थीहरुका लागि जरुरी सूचना ।

20/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, मझुवाबाट शिक्षाप्रेमी विशाल राईले १३ घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

19/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, मझुवाबाट शिक्षाप्रेमी ओमकार राईले १३ घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

19/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, मझुवाबाट शिक्षाप्रेमी, निवृत्त शिक्षक कर्ण बहादुर राईले ६० घन फिट काठ उपलब्ध गराइदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

19/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, गैरीबारी हाल इटहरी, सुनसरीबाट शिक्षाप्रेमी, विद्यालयको भूत पूर्व विध्यार्थी प्रकाश न्यौपानेले रु. ११,१११/ नगद प्रदान गरिदिनु भएको साथै अग्नि नियन्त्रण यन्त्र (fire extinguisher) समेत उपलब्ध गराइदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

18/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि षडानन्द नगरपालिका १, सिम्ले हाल सुनसरीबाट शिक्षाप्रेमी, विद्यालयको शिक्षक अभिभावक सङ्घ भूत पूर्व अध्यक्ष टुकराज सुबेदीले रु. ५,५५५/ नगद प्रदान गरिदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

15/08/2026

हार्दिक धन्यवाद !
विद्यालयको भौतिक, शैक्षिक उन्नयनका साथै निर्माणाधीन भवन र शौचालयका लागि इटहरी, सुनसरीबाट शिक्षाप्रेमी, विद्यालयको भूत पूर्व विध्यार्थी आकाश भण्डारीले रु. ५,५५५/ नगद प्रदान गरिदिनु भएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bhojpur

Opening Hours

10:00 - 16:00